कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घन्टामा ३७४९ जना संक्रमित थपिँदा संक्रमितको संख्या १२१७४५ पुग्यो

Corona logo nishannews

काठमाडौं । नेपाल कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छछ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ८४ हजार ५ सय १८ जना निको भएर घर फर्किएका छन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० रहेको थियो ।

कोरोना संक्रमणबाट ६ सय ९४ ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...