काठमाडौँ । सरकारले यो वर्ष दशैँमा टिका लगाएर बुढापाकासँग आशिर्वाद नलिन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम रहेको भन्दै सरकारले यो वर्षको दशैँमा बुढापाकासँग गएर टीका लगाउने तथा आशिर्वाद लिने काम नगर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब...
Ashwin 23, 2077 सप्तरी । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ का ३३ वर्षीय पुरुषको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको रुपनीका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिए ।
बि पी कोइराला स्वास्थ्य...
Ashwin 23, 2077 काठमाडौं । कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय...
Ashwin 23, 2077 राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपीलाई शुक्रबार कोरोना संक्रमण देखिएके छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीसहित पाँच जनामा कोरोना पोजिटिभ देखिएको हो।
दुई साता अघि ...
Ashwin 23, 2077 काठमाडौँ । सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशन...
Ashwin 23, 2077 काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय ८० जना निको हुँदा डिस...
Ashwin 23, 2077 काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार थप १४ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा एक सय ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा...
Ashwin 23, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रबार दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९ जनाको नमुना प...
Ashwin 23, 2077 काठमाडौं । मकवानपुरमा ६६ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितहरु हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका हुन्। किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १९३ जनाको स्वाबको...
Ashwin 23, 2077 दमक । कोरोना भाइरस संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।
गत असोज १८ गते अस...
Ashwin 23, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ५१४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विश्वमा ३ करोड ६० लाख २ ह...
Ashwin 23, 2077 चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जन...
Ashwin 23, 2077 नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना सं...
Ashwin 22, 2077 काठमाडौं । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले कोरोना भाइरसको नयाँ गाइडलाइन्स जारी गरेको छ । सिडिसीले कोरोना भाइरस व्यापक फैलिएको जनाएको छ । तर, सिडिसीले कोरोना संक्रमण बढ्दै गएसँगै हावामा कोरोना ...
Ashwin 22, 2077 धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीनवटा प्रयोगशालामा ६२० जनाको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१३ जनाको ...