संक्रमणको ‘हटस्पट’ बन्यो दक्षिण एसिया : भारतमा सबैभन्दा बढी संक्रमित, नेपाल चौथो स्थानमा

f.title
निशान न्युज Ashwin 19, 2077

काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनको वुआनबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको इपिसेन्टर पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरु बनिरहेका छन् । दक्षिण एसियामा नै पहिलो पटक कोरोना संक्रमित भएको मुलुक नेपाल अहिले बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ भने सबैभन्दा प्रभाव भु...

चितवनमा थप १९ जनामा कोरोना भाइरसको सं...

चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण

Ashwin 19, 2077 चितवन । चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार ...

काभ्रेमा कोरोनाबाट थप एकजना पुरुषको म...

काभ्रेमा कोरोनाबाट थप एकजना पुरुषको मृत्यु

Ashwin 18, 2077 काभ्रे । काभ्रेमा कोरोना भाइरस संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा बनेपा नगरपालिका–१३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आ...

उपत्यकामा कोरोना संक्रमितको संख्या हा...

उपत्यकामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, २४ घण्टामा थपिए १५९९ संक्रमित

Ashwin 18, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार देशभर २२५३ जना ...

आइतबार थप २२५३ जनामा कोरोना संक्रमण प...

आइतबार थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८६८२३ पुग्यो

Ashwin 18, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ...

चितवनमा ६२ वर्षीय पुरुषको कोरोनाबाट म...

चितवनमा ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

Ashwin 18, 2077 चितवन । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्न...

भरतपुर अस्पतालमा उपचाररत नवलपुरका कोर...

भरतपुर अस्पतालमा उपचाररत नवलपुरका कोरोना संक्रमितको मृत्यु

Ashwin 17, 2077 चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुष रहेका छन् । श्वासप्रश्वास र कलेजो सम्बन्धी समस्या रहेका उनको अस्पताल...

थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

Ashwin 17, 2077 बाँके । बाँकेमा कोरोना संक्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ ।मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भए...

हालसम्म ६२७४० जना कोरोना संक्रमित निको

हालसम्म ६२७४० जना कोरोना संक्रमित निको

Ashwin 17, 2077 काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४४ जना निको हुँदा डिस्चार्ज ह...

पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरो...

पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि

Ashwin 17, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरि...

डा. गोबिन्द केसीको समर्थनमा माइतीघरमा...

डा. गोबिन्द केसीको समर्थनमा माइतीघरमा मौन प्रदर्शन

Ashwin 17, 2077 काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा  देखिएका विकृति सुधारको माग गर्दै अनसनरत डा. गोबिन्द केसीको समर्थनमा मौन प्रदर्शन गरिएको छ । आज (शनिबार)  सोलिडारिटी फर डा.गोविन्द केसी समूहले काठमाडौंको माइतीघर मण्डलामा ड...

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित

Ashwin 17, 2077 पोखरा । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ड...

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ...

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक लाख नाघ्‍यो

Ashwin 17, 2077 छिमेकी भारतमा कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको हो । अहिले भारतम...

प्रदेश २ का थप ३४ जनामा कोरोना पुष्टि

प्रदेश २ का थप ३४ जनामा कोरोना पुष्टि

Ashwin 17, 2077 काठमाडौं । पर्साको वीरगन्ञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये पर्साका १५ , बाराका १७, रौतहटका दुई र कास्कीका एकजना रहेका अस्पतालका सूचना अधिकारी डा...

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ...

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

Ashwin 17, 2077 काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ। संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै ट...

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...