काठमाडौं । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १२४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार ६०० कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख...
Ashwin 12, 2077 काठमाडौँ । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ ।
संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शु...
Ashwin 12, 2077 दोहा । कोरोना भाइरसका कारण थप २१ नेपालीको विदेशमा ज्यान गएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । हालसम्म १७ देशमा रहेका...
Ashwin 12, 2077 काठमाडौँ । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । हिजो शनिबार कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख दुई हजार १३७ पुगेको छ ।
कोरोनाभाइरसबाट अमेरिकामा सबैभन्दा बढ...
Ashwin 11, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १...
Ashwin 11, 2077
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ८ सय ८५ जना...
Ashwin 11, 2077 काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ८५ जना निको हुँदा डिस्चार्ज हुनेहरु...
Ashwin 11, 2077 अछाम । अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितको मृत्यु भएको छ । अछाममा शनिबार राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अछाम स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार बान्नीगढी जयगढी गाउँपालिका–३ का ३४ वर्षीय प...
Ashwin 10, 2077 काठमाडौँ । अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात रुपमा कुटपिट गरेका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिक जवान आफ्नै कमान्डरबाट निर्घात कुटिएका हुन् ।...
Ashwin 10, 2077 काठमाडौँ । बागमती प्रदेशमा कोरोना संक्रमितको खोजी र फलोअपका लागि एक सय ७८ वटा टोली परिचालन गरिएको छ । बागमतीमा संक्रमितको संख्या दिनानुदिन बढ्दो रहेका कारण उनीहरूको पहिचान र फलोअपका लागि टोली परिचालन गरिएको हो ।
कोरोना सं...
Ashwin 10, 2077 काठमाडौं । कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार...
Ashwin 10, 2077 नेपालगञ्ज । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो । त...
Ashwin 10, 2077 काठमाडौं । कोरोना संक्रमणले विश्व नै हल्लिएको बेला चीनले कोरोना भाइरस निको पार्ने भ्याक्सिन तयार पारेको छ । चीनले तयार पारेको भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ ।
ची...
Ashwin 10, 2077 काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिन डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी शाहको त्रिवि शिक्षण अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ...
Ashwin 10, 2077 काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
त्समा पनि सबैभन्दा बढी काठमाडौं महानगरपालिका छ । काठमाडौं उपत्यकामा कोरोना सं...