भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ। हिजो मंगलबार एकैदिन एक हजार ५६ जनाको मृत्यु भयो । १ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका...
Ashwin 7, 2077 काठमाडौं । गत २४ घण्टामा २ लाख ७० हजार ७ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड १७ लाख ६४ हजार १ सय बढी पुगेको छ ।
वर्ल्डोमिटरको तथ्याङ्क अनुसार ५ हजार ५ सय बढीले कोर...
Ashwin 7, 2077 काठमाडौँ । बर्दियाका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षीय पुरूषको ...
Ashwin 6, 2077 काठमाडौं । मधुमेह आममानिसको ठूलो चिन्ताको रूपमा फैलिएको छ । यस रोगका कारण मानिसले आफूलाई मन परेको खाना खानबाट समेत वञ्चित भएका छन् ।
मधुमेह रोगका कारण मानिसमा ब्लडप्रेसर बढ्ने हुन्छ । साथै मानिसमा अरू रोगसँग लड्ने क्षमता ...
Ashwin 6, 2077 बाँके । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडि...
Ashwin 6, 2077 काठमाडौँ । वीर अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएको भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ । कैदी रामलखन जैसवालको शव सडे गलेकोले...
Ashwin 6, 2077 एजेन्सी । कोरोना संक्रमणबाट अफ्रिकी राष्ट्र युगाण्डामा एक नेपालीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डामा रहँदै आएका योगेन्द्रप्रताप सेन ठकुरीको निधन भएको गैर आवासीय नेपाली संघ युगाण्डाका पूर्व अध्यक्ष रमेश कँडेलले बत...
Ashwin 6, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ८ सय २३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।...
Ashwin 6, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ११ ललितपुरमा ...
Ashwin 6, 2077 काठमाडौं । पछिल्लो दिन नेपालमा कोरोना संक्रमतिको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ...
Ashwin 6, 2077 नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी कोरोना नियन्त्रण तथा रोकथाम अभियानको फ्रन्टलाइनमा रहेर काम गरिरहेका थिए ।
शरीर थकित हुँदै ज्वरो पनि...
Ashwin 6, 2077 साउदी अरेबिया । विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट साउदी अरेबियामा कार्यरत ६६ जना नेपालीको मृत्यु भएको छ । भने ४ हजार ४ सय संक्रमित भएका छन् । साउदी जेद्धा वाणिज्य दुतावास कन्सुल भूवन पौड्यालका अनुसार जेद्धा रिजनमा कोर...
Ashwin 6, 2077 चितवन । चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।
भरतपुर अस्पतालले...
Ashwin 6, 2077 काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास...
Ashwin 5, 2077 एजेन्सी । कोरोनाभाइरसका नयाँ नयाँ लक्षणहरू देखिन थालेका छन् । बेलायतको नेसनल हेल्थ सर्भिसले शुरूमा कोरोनाको प्रमुख लक्षण सुक्खा खोकी र ज्वरो हो भनेको थियो । तर अब अर्को लक्षण पनि देखिन थालेको छ । विज्ञहरूले दाबी गरेअनुसार,...