काठमाडौँ । मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिएको हो । हिजरी चन्द्रमाका आधारमा निर्माण गरिने पात्...
Baishak 24, 2076 सिमकोट । जोखिम मोलेरै भए पनि स्थानीयहरु एक दर्जन जिर्ण काठेपुल तर्न बाध्य भएका छन् । बर्खा लाग्दा पशुवस्तु लिने समय हुँदा खर्क लैजाने अन्य विकल्प नभए पछि जोखिम मोलेरै भए पनि स्थानीय वासिन्दाहरु जिर्ण काठेपुल तर्न बाध्य भएका हुन ।नेपाल र चीनको सीमा...
Baishak 23, 2076 चितवन । कहिलेकाँही पत्याउनै नसक्ने घटना हुन्छ । चितवनमा यस्तै दुर्लभ घटना भएको छ । अर्थात् दाहसस्कार गर्न खाल्डोमा हालिसकेको शिशुले सास फेर्ला भनेर कसले पत्याउँछ र ? त्यस्तै भएको छ चितवनमा पनि । मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्न ख...
Baishak 23, 2076 दोलखा । भीमेश्वर नगरपालिकाको वडा न. ३,र ६ रहेको चरिकोट बजारमा आजभोलि धुलो र प्रदूषणले नगरवासी हैरान हुन थालेका छन् । सडकमा धुलोले आजित भएका सर्वसाधारणको सुन्दर नगरको कल्पना कल्पनामा नै सीमित रहेको छ ।सवारी साधनको उचित पार्किङको व्यवस्था र सडकमा सव...
Baishak 23, 2076 बाँके । तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल नल्याउँदा कैलालीमा एक युवतीको हत्या भएको छ । गत बिहीवार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको दाइजोको कारणले परिवारले हत्या आरोप लगाइएको छ । ९ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले ...
Baishak 23, 2076 विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरक...
Baishak 23, 2076 काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्ष...
Baishak 23, 2076 काठमाडौं । रक्सीलाई विभिन्न समय अनुसार विभिन्न उपनाम जस्तैः सोमरस, अङ्गुरको छोरी उपनाम दिईने गरिन्छ । जसले जे उपमा दिए पनि रक्सी यस्तो मादक पदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठीक ठाउँमा रहँदैन ।रक्सीको पिउने चलन प्राचीनकालदेखि नै कुनै ...
Baishak 23, 2076 रूपन्देही । रूपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाएको छ ।रूपन्देहीको भैरहवास्थित मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झन्डै त...
Baishak 22, 2076 काठमाडौं । उच्च अदालत तुल्सीपुरका नासुलाई तीन लाख घुससहित पक्राउ परेका छन् । मुद्धामा सहजीकरण गरिदिने भन्दै तीन लाख घुससहित उच्च अदालतमा तुल्सीपुरका टाइपिस्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई अख्तियारको टोलील रङ्गेहात े पक्राउ गरेको हो । अख्तियार दुर...
Baishak 22, 2076 गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख बढीको लुटपाट गरेको छ ।जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१०...
Baishak 22, 2076 काठमाडौं । कर्मचारी समायोजन सकिएलगत्तै सरकारका विभिन्न मन्त्रालयका उच्च प्रशासनिक नेतृत्व र कर्मचारीहरूले आफूअनुकूल हुने गरी मन्त्रालयको दरबन्दी थप गर्न लबिङ सुरु गरेका छन् । प्रशासनविद्हरूले भने यसअघि संघमा कायम गरिएको दरबन्दी नै भद्दा, अनावश्यक ...
Baishak 22, 2076 महोत्तरी । विवाह गर्ने केटाकेटी, कुटाई खाने अरु । त्यसमा पनि वडाध्यक्षको हातबाट । यो सुन्दै अचम्म लाग्ने कुरा हो । तर, केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिका –१ मा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।सोनमा गाँउपालिका –१ की सुधा यादवलाई स्थान...
Baishak 21, 2076 बारपाकका सबैजसो महिलाहरूको आङमा देखिन्छ टुकु। टुकु अर्थात् पछ्यौरी। बर्को वा खास्टो भनेर पनि चिनिन्छ।बारपाकका महिलाहरूले ओढ्ने टुकु चारकुने लाम्चो आकारको टुकु शरीरमा फनक्क फन्को मारेर वा फेर बेरेर ओढिन्छ।टुकु नेपालमा बनेका होइनन्। उनीहरूलाई विदेश...
Baishak 21, 2076 काठमाडौँ । आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहेका थिए । देवघाट समाज कल्याण ...