काठमाडौं । सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको छ । नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।जग्गा हालसाविक गर्ने प्...
Jesha 10, 2076 लहान । भाउजुसँग अबैध सबन्ध राखेको देखेपछि श्रीमतीको हत्या गरिएको छ । सिरहा बस्तीपुरकी २९ वर्षीया रितुदेवी यादवको आफ्नै पतिले घाँटी थिचेर हत्या गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयामा बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले उनकै पति ३५ वर्षी...
Jesha 10, 2076 बाजुरा । बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धनबहादुर धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धामीले ११ वर्षीय नाबालिकालाई घरम...
Jesha 10, 2076 रुकुम (पूर्व)। जिल्लाको भुमे गाउँपालिका –५ बालुवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको देउखोलाबाट सिस्ने गाउँपालिका –६ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर पल्टिएर सानीभेरी नदीमा खस्दा दुई...
Jesha 10, 2076 म्याग्दी । मध्यरातमा घर नजिकैको शौचालय गएकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जेठ ७ गते राती पिसाव गर्न घर नजिकैको शौचालय गएकी नाम परिवर्तन संगितालाई बलात्कार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा म्...
Jesha 9, 2076 विराटनगर । दाइजो बढी माग गर्दै विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । मोरङ जहदा गाउपालिका– ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई प्रहरी पक्राउ गरी मुद्दा चलाउन आदलतबाट म्याद थप गराएको छ । परम्परागत रुपमा यही जेठ ४ गत...
Jesha 8, 2076 काठमाडौँ । इलामको सुर्याेदय नगरपालिका–१ १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि काठमाडौबाट हराएकी छन् । काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन् । सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको...
Jesha 8, 2076 काठमाडांै । प्रहरीले सुनचाँदी पसलको सटर तोड्दै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।मंगलबार राति कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्रउ गरेको हो।पक्राउ पर्नेम...
Jesha 8, 2076 गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हु...
Jesha 8, 2076 बारा । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई सामुहिक बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको हो ।स्थानीय ३५ वर्षीय रामअ...
Jesha 7, 2076 काठमाडौं । काठमाडौँमा फेसबुकमा साथि भएको दुई दिनमै भेट्न गएकी युवतीलाई बन्धक बनाई ६ दिनसम्म बलात्कार भएको घटना बाहिर आएको छ । बन्धक बनाएर बलात्कार गर्न युवको घर धनुषा भएको खुलेको छ । ललितपुरकी १५ वर्षीय किशोरीलाई फेसबुकमा साथि भएका धनुषा–४ शिवचोकक...
Jesha 7, 2076 काठमाडौँ । अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको छ...
Jesha 6, 2076 नवलपरासी । नवलपरासीको जंगलमा लगेर दुई जना युवतीको बलात्कार भएको छ । बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । गण नजिकैको जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प...
Jesha 6, 2076 रोल्पा । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् । सोही नगरपा...
Jesha 5, 2076 लमही । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ ।अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन भन्ने चेतनामा वृ...