काठमाडौं । ललितपुरको पुल्चोकमा केटीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच ग्याङ फाइट भएको थियो ।उत ग्याङ झडपमा एक युवक गम्भिर घाईते भएका थिए । घाईते युवकको मृत्यु भएको हो ।घटनामा संलग्न कृष्ण तामाङ सहित ६ जना प्रहरीको नियन्त्रणमा छन् ।शुक्रबार साँझ ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित सुमेरु अस्...
Baishak 21, 2076 काठमाडौ । धेरै वर्षअघि तुमलिङटारमा जहाज दुर्घटना भएको थियो, ठ्याक्कै मिति बिर्सें । त्यतिबेला थुप्रैले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा आमा र बच्चा पनि थिए । यसबारे मैले समाचार पढेको हुँ । आमाले बच्चालाई बेसरी छातीमा टाँसेकी रहिछन् । बच्चाको छा...
Baishak 21, 2076 हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरमा तीन ट्रक एक आपसमा ठोकिँदा १० जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भिर रहेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकै साथ ठोकिँएका हुन् । हेटौँडाबाट नारयाणगढतर्फ...
Baishak 20, 2076 हेटौंडा । मकवानपुरमा शुक्रबार हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका– ५ की २७ वर्षीया फूलमाया पाख्रिन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।उनको घटनास्थलमै मृत्यु भएको जनाइ...
Baishak 20, 2076 रौतहट । रौतहटको सदरमुकाम गौरको मुख्य चोकमा गत १४ गते नक्कली बम राखेर त्रसित बनाउने दुई जनालाई रौतहट प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर–५ का २१ वर्षीय नन्दकिशोर राय यादव र भारत बिहार बैरगनियाका २६ वर्षीय प्रेमकुमार पासवान रहेको प्रहरी उपर...
Baishak 20, 2076 काठमाडौं । रोल्पा थबाङका कम्युनिष्ट संस्थापक तथा पूर्वसांसद बर्मन बुढा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ८८ वर्षीय बुढा अस्वस्थ भएपछि बिहीबारदेखि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ । रोल्पा थबाङका बुढालाइ...
Baishak 20, 2076 नेपालगञ्ज । नेपाललगञ्जको रानी तलाउ नजिकै रहेको राजकुमार गुप्ताको घरमा चोरी भएको छ । गप्ताको घरमा बिहिबार चोरी भएको छ । घर नजिकैको धर्मशालामा छोरीको बिहे भइरहँदा सबै घर परिवार त्यतै गएका थिए । राती १२ बजेपछि घरमा कोही नभएको मौकामा चोरी भएको हो । गु...
Baishak 20, 2076 काठमाडौँ । भोली अर्थात सोमबार आमा खुवाउने औँसी अर्थात आमाको मुख हेर्न दिन हो । नेपाली परम्परा अनुसार आमालाई विभिन्न प्रकारले पुज्ने चलन छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर...
Baishak 20, 2076 काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी चल्न सुरु भएको छ । बंगालको खाडीबाट सुरु भएको चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि हावाहुरी चल्न सुरु भएको हो । चक्रवात फानीको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि ...
Baishak 20, 2076 डोटी। डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब ...
Baishak 20, 2076 सिरहा । सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रकमा पर्ने खिरौना गाउँमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार बिहान सिरहा नगरपालिका १४ खिरौना गाउँकी २१ वर्षीया मनिषा कुमारी मण्डलको विवाह भएको दुई महिना नबित्दै शङ्कास्पद मृत्यु भएको हो ।जिल्ला प्...
Baishak 20, 2076 काठमाडौँ । काठमाडौँको टुँसालमा दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएको छन् । काठमाडौंमा शुक्रबार बिहान बस दुर्घटना भएको हो । चावहिल(जोरपाटी(बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो । आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव या...
Baishak 19, 2076 गोरखा । बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा गोरखामा एकजनाको निधन भएको छ । पालुङटार ४ मा बुधबार साँझ ७ बजेतिर भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको प्रहरीले जनाएको छ । । घरेलु हतियारको प्रयोगबाट घाइते भएका उनलाई उपचारका लागि...
Baishak 19, 2076 भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिए । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अ...
Baishak 19, 2076 नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका– वार्ड ८ विश्वकै जेष्ठ नागरिक ११७ बर्षिया बाटुली लामिछानेलाई ककनी गाउँपलिकाले सम्मान स्वरुप मासिक १० हजार उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको छ । आगामी दिनहरुमा उहाँलाई आबश्यक सामग्री दिदै गाउँपालिकाले संरक...