चार वर्षअघि हत्या गरीएका पाण्डेको अनुसन्धान शुरु

निशान न्युज Baishak 17, 2076

पोखरा । पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ ।लामो समयसम्म छोर...

दाइजोको निहुँमा पतिबाट जिउँदै जलाइएकी...

Baishak 17, 2076 धनुषा । धनुषामा पतिले नै मट्टितेल छर्केर आगो लगाइएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शहीदनगर नगरपालिका १ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मलादेवी यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी द...

वडाअध्यक्ष र प्रहरीको सक्रियतामा रोकि...

Baishak 17, 2076 सिरहा । १५वर्षको  कलिलो उमेरमा अभिभाबकले एक बालिकालाई  आफन्तको घरमा लगेर विवाह गराउन थालेका थिए । ति हुन, हालको मिर्चैया नगरपालिका १२ स्थित सिक्रौन  गाउँ कि एक बालिका, गएराति ति बालिकाको बालविवाह रोकिएको छ। किशोर अवस्था पनि पार नगरेकी बालिकाको  अभ...

ट्रकको ठक्करबाट कैलालीमा किशोरीको मृत...

Baishak 17, 2076  कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका छन् ।उनीहरुले ...

डोजर प्रयोगले खानेपानी र विद्युत् सेव...

Baishak 17, 2076 बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जा...

विवाह मन्डपबाटै एक जोडीसहित ४ पक्राउ

Baishak 16, 2076 संखुवासभा । विवाह गर्न लागेका एक जोडीलाई विवाह मन्डपबाटै पक्राउ परेका गरिएको छ । शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुली सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेहुला ३६ बर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामा...

निर्मला हत्या प्रकृतिकै अर्काे घटना, ...

Baishak 16, 2076 तनहुँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा ९ महिना बितिसक्दा पनि सर्वजनिक नभएको अवस्थामा तनहुमा यस्तै प्रकृतिको अर्का घटना भएको छ ।  तनहुँको दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलत्कार प्रयासपछि हत्या भए...

२५ हजार घुससहित वडा अध्यक्ष मियाँ पक्राउ

Baishak 16, 2076 सप्तरी । सप्तरीमा२५ हजार घुससहित वडा अध्यक्ष पक्राउ परेका छन् । सप्तरी जिल्लाको सुरुंगा नगरपालिका ५ का वडा अध्यक्ष सिल्टु मियाँ घूससहित पक्राउ परेका हुन् ।उनी जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिइरहेक...

बिहेमा जन्ती गएका १२ वर्षीय बालकको अपहरण

Baishak 16, 2076 सप्तरी । सप्तरीमा बिहेमा जन्ती गएका १२ वर्षीय बालकको अपहरण भएको छ । सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ वर्षीय बालक अपहरणमा परेका छन् ।सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादव शुक्रवार राति त्यही गाउँपालि...

हुम्लाको ताँजाकोटमा अज्ञात रोगका कारण...

Baishak 16, 2076 सिमकोट । हुम्लाको दक्षिण क्षेत्र ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । अझै २ सय भन्दा बढी विरामी परेका छन् । ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ । यो सहित ताँजाकोटमा मर्नेको संख्...

श्रीमतीको हत्या गरी खोलामा फाल्ने श्र...

Baishak 16, 2076 तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रह...

तुलसीपुरबाट विराटनगरका लागि छुटेको बस...

Baishak 15, 2076 दाङ ।  दाङको तुलसीपुरबाट विराटनगरका लागि छुटेको बस दुर्घटना दुर्घटना भएको छ । ना ५ ख २२३४ नम्बरको बस छुटेको १५ मिनेट पनि नपुग्दै  दाङको हात्तिखौवा चोक नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तु...

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

Baishak 15, 2076 नवलपरासी । १७ बर्षीया किशोरीलाई जवरजस्ती गर्न खोज्नेलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।किशोरीको परिवारले दिएको जाहेरीको आधारमा कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव...

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु

Baishak 15, 2076 राजविराज । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेत...

कोदालाले हिर्काएर बुवाको हत्या

Baishak 15, 2076 धनकुटा । छोराले कोदालोले हिर्काएर बुवाको हत्या गरेका छन् ।  धनकुटाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा शनिबार राति विवाद हुँदा १४ वर्षीय विज्ञान राईले कोदालाको पासोले हिर्काएर ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै म...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...