बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु

निशान न्युज Baishak 19, 2076

रुपन्देही । बुटवल पाखापानीमा बिहीबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन्...

करेन्ट लागेर पूर्वप्रहरीको मृत्यु

Baishak 19, 2076 बर्दिया ।  करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित...

सर्लाहीमा जन्ती बोकेको टेम्पो दुर्घटन...

Baishak 19, 2076 सर्लाही । भारतीय सीमा नजिक सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गोडैतामा बिहिबार बिहान जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा भारतको सीतामढी प्रितमपुरका ६० वर्षीय देवेन्द्र महतोको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी...

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

Baishak 19, 2076 परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री ...

ढोका फुटाएर ६ लाख रुपैयाँ चोरेर झ्याल...

Baishak 18, 2076 काठमाडौ । ढोका फुटाएर ६ लाख चोरेर झ्यालबाट हाम्फालेर भाग्दे गर्दा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले मङ्गलबार साँझ धरान नगरपालिका घ...

धादिङमा माइक्रोसँग ठोक्किएको मोटरसाइक...

Baishak 18, 2076 काठमाडौं । धादिङमा माइक्रोसँग ठोकिएको मोटरसाइकलाई ट्रकले किच्दा २ जनाको ज्यान गएको छ ।  धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गमा सो दुर्घटना भएको हो । माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार दु...

मजदूर दिवसकै दिन माटोको ढिस्कोले पुरि...

Baishak 18, 2076 गलेश्वर  । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ...

तस्करले गस्तीमा रहेका प्रहरीको हतियार...

Baishak 18, 2076 धनुषा । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन् ।विहान गस्तीमा रहेको बेला तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको च...

मन्त्री रावलको पहलमा एकैदिन हेलिकप्टर...

Baishak 18, 2076 सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरेको छ । बुधवार बिहान चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसो दुई बजे ...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Baishak 18, 2076 चितवन । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।चौबि...

कार दुर्घटना हुँदा युवा संघका प्रदेश ...

Baishak 18, 2076 दाङ  । नेकपाका नेता चढेको कार दाङमा दुर्घटनामा परेको छ । बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन् । दुर्घटन...

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

Baishak 18, 2076 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा ...

विदेशी भुमीमा श्रम गर्ने नेपाली श्रमि...

Baishak 18, 2076 ‘श्रम अनि श्रमिकको शताब्दि’को रुपमा चिनिने १९ औं शताब्दीको सन् १८८६ मे ४ तारिख अमेरिकाको सिकागोमा भएको ‘हेय मार्केट काण्ड’को सम्झनामा सन् १८९० यताका हरेक मे १ तारिख विश्वभरिका मजदुरहरुद्धारा सान्निध्यताका साथ मनाईने विशाल उत्सवलाई अन्तर्राष्ट्रिय ...

को सँग हुँदैछ पूर्वराष्ट्रपति यादवकी ...

Baishak 18, 2076 काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको यही बैशाख २३ गते विवाह हुने भएको छ । उनको रौतहट निवासी ईन्जिनियर रमेश यादवसँग विवाह हुन लागेको हो । पूर्व राष्ट्रपति यादव निकट उच्च स्रोतका अनुसार उनले छोरीको विवाह धनुषाको जन...

चरिकोट कारागारभित्रै थुनुवाले गरे झुण...

Baishak 17, 2076 दोलखा । दोलखामा एक ब्यक्तिले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । जिरी नगरपालिकाका–९ ठुलोपातल घर भएका ३५ वर्षीय तस्बिर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।तामाङलाई जिल्ला प्रहरी दोलखाले आफ्नै ३३ वर्षीया श्रीमती रा...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...