काठमाडौँ । एक वैज्ञानिकले आत्म-अध्ययन मार्फत गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा पत्ता लगाउने प्रयास गरेका छन् ।
जब स्नायु वैज्ञानिक लिज क्रेस्टिल गर्भवती भइन्, यो उनको लागि अनुसन्धानको अनौठो अवसर थियो । उनी गर्भावस्थामा महिलाको मस्तिष्कमा कस्तो परिवर्तन आउँछ जान्न चाह...
Ashwin 12, 2081 काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् ।
शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका ४ जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसह...
Ashwin 6, 2081 काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो ।
साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ...
Ashwin 5, 2081 काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे जुरेको छ ।
२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग नि...
Ashwin 1, 2081 काठमाडौं । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन ...
Ashwin 1, 2081 काठमाडौँ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् ।
प्रत्येक वर्ष कन्या अर्...
Bhadra 22, 2081 चितवन । चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन ला...
Bhadra 22, 2081 काठमाडौं । भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।
हामी सनातनीहरूले भ...
Bhadra 21, 2081 काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ ।
गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोका...
Bhadra 21, 2081 काठमाडौं । काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ ।
आजको दिन व्रतालुले शिव(पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । हरिताल...
Bhadra 21, 2081 काठमाडौं । आज हरितालिका (तीज) पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारि...
Bhadra 20, 2081 काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ ।
सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका...
Bhadra 17, 2081 काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाएका छन् ।
यस अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ...
Bhadra 16, 2081 काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसैक्रममा प्याजेन्ट नेपालले यो बर्षको तीज महोत्सव आयोजना गरेको छ ।
द मल्ल होटलमा आयोजना गरिएको सो तीज महोत्सवमा अपांगता भएक...