तनहुँ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।
आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलकै झल्को दि...
Mangsir 5, 2081 पर्वत । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गण्डक...
Mangsir 5, 2081 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।
मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो ।
रास्वपाका कार्यवाहक प्रव...
Mangsir 5, 2081 काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।
सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीलेस्पष्टीकरण सोध्द...
Mangsir 4, 2081 धनकुटा । धनकुटाको महालक्ष्मीमा रुख लडेर किच्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का जनक मगर रहेका छन् ।
रुख काट्ने क्रममा रुख लडेर किच्दा मगरको मृत्यु भएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ...
Kartik 22, 2081 काठमाडौं । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । मंगलबारदेखि नै छठपर्वको अनुष्ठान सुरु भए पनि आज अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुन...
Kartik 20, 2081 काठमाडौं । जनकपुरधाम । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्...
Kartik 16, 2081 काठमाडौं । यो वर्ष भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष दिदी बहिनीको हातबाट टीका ग्रहण गर्दा पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । उत्तम साइत तोकिए पनि समय ...
Kartik 15, 2081 काठमाडौं । लगातार तीन वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।...
Kartik 4, 2081 जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ।
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...
Kartik 4, 2081 गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा संगठित अपराधमा...
Ashwin 24, 2081 काठमाडाैं । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुसहर समुदा...
Ashwin 17, 2081 काठमाडौं । नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा बिहीबार वसन्तपुरमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राख...
Ashwin 17, 2081 काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्...