काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु ...
Ashad 25, 2080 काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गतेदेखि (आज) सोमबार सुरु हुने भएको छ ।
सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग न...
Ashad 1, 2080 काठमाडौं । मगर सुमदायले शुक्रबार भुम्या पर्व मनाउँदै छ । भुम्याको अवसरमा आज मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा विभिन्न कार्यक्रम गरिँदैछ ।
भुम्या पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्छन् । यो पर्वमा ...
Jesha 26, 2080 मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
मन्दिर बाहिर निर्माण गरिएको इ...
Jesha 21, 2080 काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । यसैको सम्झनामा २०६८ सालदेखि जेठ २१ गत...
Jesha 11, 2080 काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्...
Baishak 7, 2080 काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी ...
Baishak 2, 2080 भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । मध्यपुर थिमि नगरपालिका–८ बोडेका २७ वर्षीय श्रेष्ठले जिब्रो छेडाएर बिस्काः (बिस्केट) जात्राअन्तर्गत जिब्रो छेड्ने जात्राको परम्परा जोगाए...
Baishak 2, 2080 काठमाडौं । भक्तपुरमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइँदै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
स्थानीय २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्दै छन् । जात्रामा जिब्रो छे...
Baishak 1, 2080 काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदै छ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने ...
Chaitra 29, 2079 काठमाडौं । महिनावारीको समयमा धेरै ठाउँमा महिलालाई पूजापाठ र दैनिक घरायसी कामबाट टाढा राखिन्छ भन्ने त हामीले देखे/सुनेकै छौं । तर आन्ध्र र तेलंगानाको सिमामा पर्ने एउटा यस्तो गाउँ जहाँ महिनावारीको समयमा महिलाले यस्तो प्रताडन...
Chaitra 25, 2079 भक्तपुर । भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार कर खिं (एक प्रकारको परम्परागत बाजा) को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ ...
Chaitra 16, 2079 काठमाडौं । सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे) ले आफ्नो २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ सेतो मछिन्द्रनाथ रथ जात्...
Chaitra 15, 2079 काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
वसन्तीय नवरात...
Chaitra 12, 2079 काठमाडौं । महोत्तरीको बर्दिबासबाट मिटर ब्याजी विरुद्धको आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरू मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चखेल हुँदै काठमाडौँको मातातीर्थ पुगेका छन् ।
मधेश प्रदेशका ८ जिल्लाका साथै कैलाली, झापा र ख...