दाङमा १२ घरगोठ जलेर नष्ट, ५३ लाखको क्षति

निशान न्युज Baishak 26, 2076

दाङ । दाङका विभिन्न स्थानमा भएको आगलागिमा १२ घरगोठ जलेर नष्ट भएका छन् । ५३ लाख बढीको क्षति भएको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १ सिरुखर्क र राजपुर गाउँपालिका १ पटौलीमा बुधवार साँझ भएको आगलागीबाट ६ घर र ६ गोठ जलेर नष्ट भएका हुन् । घोराही उपमहानगरपालिका १ सिर...

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

Baishak 26, 2076 लमही । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्...

सर्लाहीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

Baishak 26, 2076 सर्लाही । सर्लाहीको हरिवनमा वुधबार राती ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, मुसलमान टोलस्थित भित्री सडकमा गोरु लोड गरिएको ना ३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका शेख मेराजु विनका छोरा १६ वर्षीय शेख खुस्बु विनको...

कालिकोटका महिलाको सपना मोटर गाडी चडे...

Baishak 25, 2076 कालिकोट । सरर मोटर गाडी चढेर घरको आँगन अगाडि झर्ने आजको सपना होइन ५१ वर्षीया सुकिली विकको  वल्ल उनको सपना अहिले पूरा हुन थालेको छ । मोटर गाडी चढेर आफ्नो घरको आँगन आगाडि ओर्लर्ने सपनालाई उनले साकार पार्न दिनरात काममा खटिएकी छन् ।०६३ सालदेखि कालिकोट...

सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाईते

Baishak 25, 2076 सर्लाही । सर्लाहीमा मङ्गलवार राती बेग्लाबेग्लै स्थानमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नवलपुर–मलङ्गवा सडक खण्डस्थित कविलासी नगरपालिका–८, कविलासीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । कविलासीबाट अ...

भक्तपुरको डोलेश्वर मन्दिर खुल्ला

Baishak 24, 2076 भक्तपुर । भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर मन्दिर मंगलबार अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने यो मन्दिर अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिए...

मुस्लिम धर्मावलम्बीको रमजान व्रत शुरु

Baishak 24, 2076 काठमाडौँ ।  मुस्लिम धर्मावलम्बीको एक महीना लामो रमदान (रमजान) व्रत आजदेखि शुरु भएको छ । हिजरी पात्रोअनुसार नवौँ महीनामा यो व्रत पर्ने नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।सोमबार सूर्यास्तपछि चन्द्रमा देखिएकाले आजदेखि व्रत शुरु गरिए...

हुम्लाबासी जिर्ण काठेपुलमा यात्रा गर्...

Baishak 24, 2076 सिमकोट । जोखिम मोलेरै भए पनि स्थानीयहरु एक दर्जन जिर्ण काठेपुल तर्न बाध्य भएका छन् । बर्खा लाग्दा पशुवस्तु लिने समय हुँदा खर्क लैजाने अन्य विकल्प नभए पछि जोखिम मोलेरै भए पनि स्थानीय वासिन्दाहरु जिर्ण काठेपुल तर्न बाध्य भएका हुन ।नेपाल र चीनको सीमा...

चितवनमा देखियो यस्तो दुर्लभ दृष्य : द...

Baishak 23, 2076 चितवन । कहिलेकाँही पत्याउनै नसक्ने घटना हुन्छ । चितवनमा यस्तै दुर्लभ घटना भएको छ । अर्थात्  दाहसस्कार गर्न खाल्डोमा हालिसकेको शिशुले सास फेर्ला भनेर कसले पत्याउँछ र ? त्यस्तै भएको छ चितवनमा पनि । मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्न ख...

फोहोर व्यवस्थापन नर्गदा चरिकोट बजार ...

Baishak 23, 2076 दोलखा । भीमेश्वर नगरपालिकाको वडा न. ३,र ६ रहेको चरिकोट बजारमा आजभोलि धुलो र प्रदूषणले नगरवासी हैरान हुन थालेका छन् । सडकमा धुलोले आजित भएका सर्वसाधारणको सुन्दर नगरको कल्पना कल्पनामा नै सीमित रहेको छ ।सवारी साधनको उचित पार्किङको व्यवस्था र सडकमा सव...

तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल दाइ...

Baishak 23, 2076 बाँके । तीन लाख रुपैयाँ र पल्सर मोटरसाइकल नल्याउँदा कैलालीमा एक युवतीको हत्या भएको छ ।  गत बिहीवार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको दाइजोको कारणले परिवारले हत्या आरोप लगाइएको छ । ९ महिनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले ...

बसले ठक्‍कर दिँदा मोटरसाइकल चालककको म...

Baishak 23, 2076 विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा बसको ठक्‍करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २१४२ नम्बरको बासले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरक...

पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने

Baishak 23, 2076 काभ्रेपलाञ्चोक  । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्ष...

किन विवाहित महिलाले बढी मदिरा पिउँछन्...

Baishak 23, 2076 काठमाडौं । रक्सीलाई विभिन्न समय अनुसार विभिन्न उपनाम जस्तैः सोमरस, अङ्गुरको छोरी उपनाम दिईने गरिन्छ । जसले जे उपमा दिए पनि रक्सी यस्तो मादक पदार्थ हो, जसको अधिक सेवनपछि मान्छेको मस्तिष्क ठीक ठाउँमा रहँदैन ।रक्सीको पिउने चलन प्राचीनकालदेखि नै कुनै ...

गुठीको जग्गामा मठाधीश जगन्नाथदास वैष्...

Baishak 23, 2076 रूपन्देही । रूपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाएको छ ।रूपन्देहीको भैरहवास्थित मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झन्डै त...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...