सप्तरी । सप्तरीमा समाजवादी पार्टीका नेताले श्रीमतीलाई सार्वजनिक स्थ्लमै कुटेर बेहोस बनाएका छन् । उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहेको समाजवादी पार्टीका नेताले श्रीमतीलाई हेलमेट, लात्ती र मुक्काले हानेर गरी बेहोस बनाएका हुन् ।सो पार्टीका सप्तरी अध्यक्ष ३५ वर्षीय केदार यादवले राजविराज–हनुम...
Jesha 32, 2076 काठमाडौँ । स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर खत्री...
Jesha 31, 2076 काठमाडौं । सरकारले संसदमा पेश गरेको गुठी विधेयकको विरोधमा ललितपुरको पाटनमा मसाल जुलुस निस्किएको छ । स्थानीय नेवार समुदायले शुक्रबार साँझ मसाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मसाल जुलु...
Jesha 31, 2076 काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखि...
Jesha 30, 2076 राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले बिहीबार बिहानै उनलाई पक्राउ गरेको हो ।राजविराज–६ स्थित डेराबाटै श...
Jesha 29, 2076 काठमाडौं । मकवानपुरमा एक शिक्षकबाट बालिका बलात्कृत भएकी छन् । ती शिक्षकलाई आफ्नै छात्रा बलात्कारको आरोपमा जिल्ला अदालत मकवानपुरले मंगलबार पुर्पक्षका थुन्नको लागि आदेश दिएको छ ।एक महिना अगाडि बलात्कार आरोपमा पक्राउ परेका एक शिक्षक र अर्का एक ब्यक्त...
Jesha 29, 2076 रुपेन्देही । एक युवकले आफुभन्दा १५ वर्ष जेठी महिलालाई घरपछाडि लगेर बलात्कार गरिएको छ । बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।जेठ २१ ग...
Jesha 27, 2076 सिन्धुली । ट्याक्टर दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका– २ मुंग्रेमा ट्याक्टर दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मरिण गाउँपालिका( ४ मरुवा बस्ने वर्ष १३ का सुकमान जिम्वा र ...
Jesha 26, 2076 मुग्लिन । पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११ः३० बजे बस र ट्रक एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै ...
Jesha 25, 2076 बैतडी । बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा च...
Jesha 22, 2076 काठमाडौँ । अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सान...
Jesha 21, 2076 काठमाडौँ । मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । इदुल फित्र पर्व मनाउन घर आउँदै गरेका दम्पति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा सो दुर्घटना भएको हो । कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको क...
Jesha 21, 2076 जाजरकोट । घाँस काट्न गएकी युवतीको भिरबाट लडेर मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका –८, लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको हो । छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी उनको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको ...
Jesha 18, 2076 काठमाडौं । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएक...
Jesha 17, 2076 झापा । भान्जीलाई बलात्कार गरेको घटना बाहिरीएको छ । मामाघरमा बसेर बढ्दै गरेकी एक किशोरीलाई सहोदर मामाले बलात्कार गरेका छन । सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ ।दुधेका ४१ वर्षिय मामाले आफ्न...