पर्वत । पर्वत विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादि गाउँ पालिका वडा ५ उरामको खोरोपोखरा मा रहेको चन्दमाध्यमिक विद्यालयमा लेबर काम गर्दै आएको पैँयू गाउँपालीका–६ सरौखोला घर भइ बिहादि गाउँपालिका– ५ मा लेबर काम गर्दै आएका १९ वर्षीय सुरज परियारले...
Jesha 17, 2076 बझाङ । बझाङमा एक महिलाको बलात्कारपछि बिभत्स हत्या भएको छ । सुर्मा गाउँपालिका– ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको छिमेकी ससुरा (अंकल) नाता पर्ने लोकेन्द्र पुजाराले हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीकाअनुसार...
Jesha 16, 2076 सल्यान । छिमेकी पुरषसँग यौन सम्पर्क राख्दा जन्मेको शिशुको हत्या भएको छ । जिल्लाको दर्मा गाउँपालिका–३ बेरुखेतमा अबैध बच्चा मृत फेला परेको हो । बच्चाको लास सोही गाउँ नजिकैको जंगलमा परिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गाउँलेले जंगलमा गाडिए...
Jesha 16, 2076 नवलपुर । बस र ट्रक एकापसमा ठाक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँएर दुर्घटना भएको हो । उक्त घटनामा १८ जना घाइते भएका छन् । मृतकको भने सनाखत भएको छैन ।बि...
Jesha 15, 2076 काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिता दिएको छ । त्यसका लागि सरकारले ४३ अर्व ५० करोड विनियोजन गरेको छ । युवा स्वरोजगार कोषलाई रोजगारमा आधारित बनाउने र युवाहरुलाई व्यवसायीय नेतृत्व प्रदान गरिने भएको छ भने यसै वर्ष युवा वैज्...
Jesha 15, 2076 राजापुर । बर्दियामा एकै दिन एउटै गाउँबाट तीन जना युवती बेपत्ता भएकी छन् । मधुवन नगरपालिका–५ बाट तीन महिला बेपत्ता भएका हुन । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ ...
Jesha 15, 2076 पाल्पा । निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन् । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि झण्डै सात सय मिटर टाढा जङ्गलमा बस्छन् । कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई...
Jesha 15, 2076 डोटी । डोटीको दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्...
Jesha 14, 2076 बर्दिया । बर्दियामा छिमेकीको दुई छोरीलाई पालैपालो बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोर रहेका छन् । उनले छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ...
Jesha 14, 2076 काठमाडौँ । मदिरा सेवन गरि ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका–१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवा...
Jesha 14, 2076 काठमाडौँ । बारामा अनैतिक सम्बन्ध राखेको देखेपछि एक वृद्धको हत्या गर्ने नाबालक जोडी पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ वर्षीय राजु रेग्मी (नाम परिवर्तन) र १६ वर्षीया राधा केसी (नाम परिवर्तन) रहेका छन् ।उनीहरुले जेठ ६ गते सिम्रौनगढ नगरपालिका झवानी...
Jesha 12, 2076 काठमाडौं । सुनपसल चोरी गर्ने ७ जना भारतीय नागरिक प्रकाउ गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने सबैजना भारत मोतिहारी घोडासहनी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ...
Jesha 12, 2076 काठमाडौँ । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो । उनका श्रीमान...
Jesha 11, 2076 बाजुरा । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ ।महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता ...
Jesha 11, 2076 काठमाडौ । आजभन्दा २५ बर्ष अघि रोजबर्ड स्कुलमा एकल महिलाको बेदना पोख्ने एकमात्र थलोको रुपमा एउटा सानो कोठा थियो । स्कुलकी प्रिन्सीपल थिइन् लिली थापा । २९ बर्षको कलकलाउदो उमेरमा नै बिधवा बन्न पुगेकी लिली त्यत्तिखेर फुंङ्ग उडेको अनुहार, खाली सिउँदो,...