योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन गर्न ४३ अर्व ५० करोड विनियोजन
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्राथमिता दिएको छ । त्यसका लागि सरकारले ४३ अर्व ५० करोड विनियोजन गरेको छ ।
युवा स्वरोजगार कोषलाई रोजगारमा आधारित बनाउने र युवाहरुलाई व्यवसायीय नेतृत्व प्रदान गरिने भएको छ भने यसै वर्ष युवा वैज्ञानिक सम्मेलन गरिने भएको छ ।
बाल गृह पनि सञ्चालन गर्ने भएको छ । संघ र प्रदेशको सहकार्यका बालिका उद्धार कार्यक्रम सञ्चालन गरिने छ । निजामति कर्मचारीका सन्तानलाई दिइने दिवा स्यहार कार्यक्रमलाई प्रदशेबाट सञ्चालन गरिने छ ।
प्रतिकृया दिनुहोस