Ashad 1, 2076 काठमाडौं । ठगी धन्दामा संलग्न भएको आरोपमा काका–पतिज पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न काका–भतिजालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् ।परिसरका डीएसपी होवि...