बनेपा । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन । जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेप...
Baishak 13, 2076 रोल्पा । जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाटै जनताको घरदैलोसम्म न्यायको पहुँच विस्तार गर्ने भन्दै न्यायिक समितिको व्यवस्था गरेको भए पनि जनता भने पुरानै न्यायिक प्रणालीमाथि विश्वस्त रहने गरेको देखिएको छ ।नगरपालिका रहेको स्थानीय तहमा नगर उपप्रमुख र...
Baishak 13, 2076 तम्घास । गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ को सोही ठाउँमा सञ्चालन गरिएको अस्थ...
Baishak 12, 2076 काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भ...
Baishak 12, 2076 कञ्चनपुर । कृष्णपुर नगरपालिका ३ बाणी–देखतभूली सडकखण्डमा ना ७ त ४०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बिहीबार साँझ सात वर्षीय बालिकाको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार ट्याक्टरले ठक्कर दिँदा सुभम कु...
Baishak 12, 2076 विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ । बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका छन् ।लाट्ठी...
Baishak 12, 2076 काठमाडौं । सापटी लगेको ४५ सय रुपैयाँ फिर्ता नगर्दा एक जनाको ज्यान नै गएको छ । पैसा नतिरेको झोँकमा खुकुरी प्रहार गरेर सिरहामा एक जनाको हत्या भएको हो । प्रहरीले हत्या गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित रंगशालामा बस्ने ५५ वर्षीय ज्ञानबह...
Baishak 12, 2076 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले बिहिबार यहाँ संयुक्त रूपमा आयोजना...
Baishak 12, 2076 काठमाडौं । विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ । बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन...
Baishak 12, 2076 जुम्ला । जुम्लामा भिरबाट खस्दा आमा छोरीको ज्यान गएको छ । तातोपानी गाउँपालिका–७ ताम्तीमा आमा छोरा गाउँ कै एक भिरमा बुधबार दिउँसो गाई चराउन गएको बेला भिरबाट खसेर दुवै जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । अस्थाइ प्रहरी चौकी ताम्ती टोप्ल...
Baishak 12, 2076 काठमाडौं । पेस्तोलसहित पोल्यान्डका एक नागरिकलाई पक्राउ गरिएको छ । कतार एयरको उडानद्धारा काठमाडौं आएका एडोम रज्जर एडाडमुसलाई जाँच गर्ने बेला पेस्तोल फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । राहदानी नम्बर इएक्स १६५२४०९ नम्बर भएका पोल्यान्डक...
Baishak 12, 2076 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गर्नुपर्ने बताएका छन् । ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोध...
Baishak 12, 2076 सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छिन् । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरेका थिए । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।चीनमा बौद्...
Baishak 12, 2076 चितवन । भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् ।भूकम्पबाट ...
Baishak 12, 2076 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्...