काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारीटोलस्थित प्रेम तिवारीको घरबाट नगद १ लाख १६ हजार ८ सय ९५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट गएको प्रहरी नगद १ लाखख १६ हजार ८ सय १५ सहित पक्राउ...
Baishak 14, 2076 गुल्मी । गुल्मीमा झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुगेको छ । गुल्मीको मुसिकोट नगरपालिका–४ को दजाकोटमा दूषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नस...
Baishak 14, 2076 काठमाडौँ । राजविराज नगरपालिका ११ फर्सैठमा बसोबास गर्ने राजकुमार खंगलाई उनकी आफ्नै बुहारीले शरीरमा तातो भातको माड खन्याएकी छन् । जेठाजु नाता पर्ने खंगको तातो भातको माडले जलेर सिकिस्त भएका छन् ।उनको धेरै ठाउँमा घाउ बनेको छ । बुहारी भोलीदेवी खंगले मा...
Baishak 14, 2076 राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले ...
Baishak 14, 2076 काठमाडौं । पहाडमा दैनिक वर्षा भइरहेका बेला तराईका भने केही दिनयता तापक्रम बढेको छ । तापक्रम बढेसँगै तराईको जनजीवन पनि प्रभावित बनेको छ ।चर्को गर्मीका कारण सर्वसाधरणहरूलाई दैनिक काम काजका साथै हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको छ । गर्मीका कारण दैन...
Baishak 14, 2076 कालिकोट । कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला ...
Baishak 14, 2076 सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान जन्ती आएका मानिस र गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन् । झडपमा जन्ती पट्टीका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ निवासी ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकु...
Baishak 14, 2076 वालिङ । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभ...
Baishak 13, 2076 नेपालगन्ज । नेपालगन्जमा सात वर्ष यताकै सर्वाधिक गर्मी भएको छ । जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो । सन् २०१३ देखि...
Baishak 13, 2076 काठमाडौँ । बोक्सीको आरोपमा स्थानिय दुई महिलालाई निर्घात कुटपिट गर्न चार जनालाई पक्राउ गरेको छ । कुटपीटमा संलग्न वर्ष ३२ की शशीकला खवास, वर्ष अन्दाजी ६३ को टुन्का खवास, वर्ष अन्दाजी ३५ का श्यामलाल खवास र वर्ष अन्दाजी ३१ का राम कुमार खवासलाई पक्राउ ...
Baishak 13, 2076 तम्घास । गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइत...
Baishak 13, 2076 धनगढी । धावन मार्गको स्तरोन्नतिका लागि यहि वैशाख २२ गते देखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने भएको छ । १० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नती गरिएको छैन । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस...
Baishak 13, 2076 कञ्चनपुर । कञ्चनपुरमा टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट लाग्दा छ वर्षीया बालिकाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा शुक्रबार करेन्ट लागेर बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा नरेश भुलकी छोरी कमला भुल भएको इलाका प्रह...
Baishak 13, 2076 गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज विहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धी...
Baishak 13, 2076 भद्रपुर । झापामा चट्याङ लागेर एक जनको ज्यान गएको छ । झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा ...