सिन्धुली सिन्धुलीमा भएको अटो टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका ४ सहान कपिलाकोटामा भएको अटो टेम्पो दुर्घटनामा सातजना घाइते भएका छन् । नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका– ३ की व...
Baishak 11, 2076 काठमाडौँ । मलद्वारमा लुकाएर ल्याएको सुन सहित बंगलादेशी नागरिक पक्राउ परेका छन । थाइलाइन एयरलाईन्सबाट काठमाडौं आएका ती बंगलादेशी नागरिकले मलद्वारमा लुकाएर ल्याउँदै गरेको ७५० ग्राम सुनसहित पक्राउ गरेको हो ।बंगलादेशका २५ वर्षिय मोहम्मद अदुल हुसेनला...
Baishak 11, 2076 हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरम...
Baishak 11, 2076 बनेपा । जनआन्दोलन २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझैं पनि अर्धचेत अवस्थामा मै छन् । जनआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । जनआन्दोल...
Baishak 11, 2076 राजविराज । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले जानक...
Baishak 11, 2076 डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान पौने ५ बजे भएको यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यूका...
Baishak 11, 2076 जाजरकोट । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर...
Baishak 11, 2076 काठमाडौं । ज्योतिष विज्ञान हो । भलै यसका सकातात्मक र नकारात्मक पाटाहरु आफ्नै ठाउँमा छन् । तर पनि पछिल्लो समय युवा पुस्ताले पनि ज्योतिषहरुको विश्वास गर्छन् । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भव...
Baishak 10, 2076 काठमाडौँ । दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ डाक्टर सचितानन्द यादव पुर्पक्षका लागि जेल चलान भएका छन् । श्रीमती सुनिता यादवको हत्याको आरोप लागेका डा. यादवलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गरेको हो । जिल्ल...
Baishak 10, 2076 काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको भैरहवा निवासी ताम्राकारको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो । ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए । नेपाली कांग्...
Baishak 10, 2076 काठमाडौं । रसुवाको टिमुरेबाट प्रहरीले ७ किलो सुन बरामद गरेको छ । ना ६ख ९०६८ नम्बरको कन्टेनरबाट प्रहरीले उक्त सुन समातेको हो । प्रहरीले कन्टेनरमा सुन लिएर आएका शेर ग्याल्बो घलेलाई पक्राउ गरेको छ।पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्ध...
Baishak 10, 2076 राजविराज । छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा गएराती एक महिलासहित दुई जनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सावरी दुर्घटनामा शम्भुनाथ नगरपालिका ३ की ७० वर्षीया मखनीदेबी थरुनीको मृत्यु भएको सप्तरी प्रहरील...
Baishak 10, 2076 काठमाडौँ । भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ ।डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान ब...
Baishak 10, 2076 काठमाडौँ । जरायोको सिङ र अबैध गाँजसहित एकजानालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीय उमेश सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सहनीको घर खानतलासी...
Baishak 10, 2076 काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले मंगलबार ...