काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न राजनीतिक दलका भात्रृ संस्था र सामाजिक स.घ संस्थाहरुले विविध कार्यक्रम गरी मनाउँदै छन् ।
सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदको विरोधमा शान्तिपूर्ण ¥यालीमा उपस्थित ६९ जना काला जातिक...
Chaitra 7, 2075 काठमाडौं । रंङ, अबिर र प्रेम सद्भावको पर्वको रूपमा रहेको होली पर्व तराईमा विहिबार मनाइँदै छ । होली पर्व उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बुधबार नै मनाइएको छ ।
उमेरको हद र नातागोताको बन्देज समेत नहुने यो पर्व एक–अर्काब...
Chaitra 6, 2075 काठमाडौं । बुधबार र बिहीबार नेपालमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ । तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियाली...
Chaitra 6, 2075 काठमाडौं । फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदैछ । आज सरकारले उपत्यका र पहाडीजिल्लामा सार्वजनिक विदा पनि दिएको छ ।
होलीमा पनि विभिन्न लुगा लगाउने फेसन ब...
Chaitra 5, 2075 काठमाडौं । बुधवार रंगको पर्व भनेर चिनिने होली पर्व मनाइँदैछ । तर, यो वर्षको होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । त्यसरी जवरजस्ती लोला हानेमा १०० मा फोन गरे प्रहरीले त्यस्त...
Chaitra 2, 2075 काठमाडौं । मानिसहरुमा निदाएको बेला विभिन्न क्रियाकलाप गर्ने बानी हुन्छ । धेरै मानिसमा निद्रामा घुर्ने, बर्रबराउँने जस्ता समस्या हुन्छन् । जसको कारण मानिसहरु राम्रोसँग निद्रा पुर्याउन सक्दैनन् । तर, कोहि व्यक्तिहरु निदाएको ...
Chaitra 1, 2075 काठमाडौं । सरकारले २०७६ मा जातीय धर्म मान्ने दिनका अलावा १५ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभरी विदा हुने गरी भने १५ दिन मात्रै सार्वजनिक विदा दिने उल्लेख गरेको छ ...
Chaitra 1, 2075 काठमाडौं । २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ भने तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।
२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णि...
Chaitra 1, 2075 रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आएका छन् । अहिले पनि उनलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ ।
पुख्र्यौली पेशा उहाँले बचाई राखेक...
Chaitra 1, 2075 काठमाडौं । हिन्दु धर्ममा अनेक शक्ति पिठहरु रहेका छन् । हरेक देवीदेवताको फरक विशेषता हुने गर्दछन् । यस्तैं एउटा अनौंठो मन्दिर भारतमा रहेको छ । अहिले धेरै देशहरुमा भ्रष्टाचारको समस्या रहेको छ ।
कुनै कार्यालय वा निजी घरमा भ्...
Falgun 30, 2075 काठमाडौं । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत रुपमा सुरु भएको छ ।
यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ बिहिवार होली पर्व मनाइदैँ छ । काठमाडौंको बसन्तपु...
Falgun 24, 2075 काठमाडौं । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा विहान मूल समारोह समितिले र्याली निकालेको छ । र्याली भृकुटी मण्डपबाट ...
Falgun 24, 2075 काठमाडौं । 'महिला सबैभन्दा पहिला' यो अर्थपुर्ण शब्दले नै प्रष्टै पार्छ महिलाको भुमिका र महत्व यो संसारमा । आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेप...
Falgun 24, 2075 काठमाडौं । तीन दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको रगतमा कडा खालको संक्रमण भएको चिकित्सकहरुले बताएका छन् ।
ज्वरो तथा पखालाको समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार साँझ नर्भि...
Falgun 23, 2075 काठमाडौं । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।
१३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न...