कञ्चनपुर । कञ्चनपुरमा सामाजिक काममा नेपाली सेनाले सक्रियता बढाउँदै आएको छ ।
पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रको पर्खाल निर्माणमा जुटिरहेको छ ।
चुरेको फेदमा रहेको सेवा केन्द्रमा दुई दर्जन...
Falgun 10, 2075 काठमाडौं । महानगरीय प्रहरीले २१ किलो लागू औषध चरेशसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्...
Falgun 10, 2075 मुगु । भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करिब एक महिनादेखि अवरुद्ध छ । सडक खुलाउने प्रयास गरिए पनि अझै सडक खुलाउन सकिएको छैन ।
डोजरले नाग्म गमगढी राजमार्गको हिउँ पन्छाउने काम गरी सडक खुलाउने काम...
Falgun 10, 2075 जाजरकोट । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द भएको छ । डोल्पामा १८ वर्षदेखि जडीबुटी प्र...
Falgun 9, 2075 जनकपुरधाम । गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन महिलालाई धनुषाबाट पक्राउ गरेको छ ।
गाँजासहित प्रहरीले नुवाकोट बटार बस्ने २६ वर्षीया कल्पना परियार, पर्सा औराहा-१ कि ४० वर्षीया जीतनी चौधरी र ३५ वर्षीया कुलमती चौ...
Falgun 9, 2075 धनुषा । धनुषाको मिथिला नगरपालिका– ३ मगर टोलकी ११ वर्षीया दुतिया रसाइलीलाई बलात्कारपछि जलाएर मार्ने निरज जर्घा मगर ५ दिनपछि पक्राउ परे ।
आफूलाई ‘हाम्ली डन’ भन्ने मगरबिरुद्व प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चल...
Falgun 9, 2075 काठमाडौं । काठमाडौंको एक भट्टीमा प्रहरीले छापा हानेर अवैध मदिरा बरामद गरेको छ ।
काठमाडौं महानगरपालिका-६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीबाट प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।
अवैध मदिरा बनाउने गरिए...
Falgun 9, 2075 बर्दिया । गुलरिया नगरपालिका-१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।
सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकीको बुधबार एक कार्यक्रमकाबीच प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले संयुक्तरु...
Falgun 9, 2075 बागलुङ । सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले ‘टोकन’ प्रणाली शुरु गरेको छ ।
नागरिकता, राहदानी वितरणसहितका सेवा टोकन प्रणालीबाट प्रदान गरिने कार्यालयले जनाएको छ ।
‘पहिले आउनेलाई पहिले से...
Falgun 9, 2075 गलकोट । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
यहाँको एक सामाजिक संस्थाले प...
Falgun 9, 2075 हुम्ला । आज फेरि हिमाली जिल्ला हुम्लामा हिमपात सुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन सुरू भएको हुम्लामा पुस महिनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।
उत्तरी नाम्खा गाउँपालिका ...
Falgun 8, 2075 सिन्धुली । सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार उमेर समूहका आधारमा आर्थिक वर्...
Falgun 8, 2075 इलाम । नयाँ सडक बने संगै अब एक घण्टामै इलामबाट झापा पुगिने भएको छ । तराई जोड्ने दूर्तमार्ग खुले पछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ ।
मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा...
Falgun 8, 2075 रुकुम । जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ मा निर्माणाधीन भवनको चर्पीको विषयमा विवाद हुँदा निर्माण उपभोक्ता समितिकी महिला सदस्य घाइते भएकी छिन् ।
गत आइतबार बिहान ११ बजेतिर वडाअध्यक्ष जयकुमार बुढा र निर्माण उपभो...