ललितपुर । शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट बनेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई जनरल वार्डमा सारियो ।
लगत्तै हजुरआमाको फोन आयो । उनी कुरा गर्न थालिन् तर बक् फुटेन । त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन् ।
उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा...
Falgun 12, 2075 उदयपुर । उदयपुरमा शनिवार दिउँसो भएको आगलागीबाट ६६ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको रौतामाई गाउँपालिका ४ डुम्रेमा भएको आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएका उदयपुर प्रहरीले जनाएको छ ।
दिउँसो १ ...
Falgun 12, 2075 सिन्धुली । दुधौली नगरपालिका–३ निपानेमा जङगली हात्तीले आतंक मच्चाएको छ । हात्तीले गाउँको ९ ओटा घर भत्काएको छ ।
राति जंगलबाट आएको तीनओटा हात्तीले ९ ओटा घर भत्काउनुका साथै अन्नबाली नष्ट गरेको वडा नम्बर ३ का वडाध्यक्ष साने धा...
Falgun 12, 2075 बाजुरा । लगातारको हिमपातसँगै वर्षाका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ ।
एक महीनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवत जावतमासमेत समस्या भएको छ ।
गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपात...
Falgun 11, 2075 रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक युवकलाई पक्राउ परेका गरेको छ ।
प्रहरीले ३ थान रेडपाण्डाको छालासहित बाँफिकोट गाउँपालिका वडा नं. ३ कोलचौरका २३ वर्षीय विकास वि.क.लाई पक्...
Falgun 11, 2075 साँखु । महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका ...
Falgun 11, 2075 दमौली । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि तनहुँका चार गाउँ छनोट गरेको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम तनहुँको भानु नगरप...
Falgun 11, 2075 धनुषा । महोत्तरीमा बच्चा जन्मेको खुशीमा भोज खान गएका २ जनाको करेन्ट लागेर ज्यान गएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत...
Falgun 11, 2075 कपिलवस्तु । आठ किलोभन्दा धेरै चाँदीसहित कपिलवस्तुबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
उत्तर प्रदेशको सिद्धार्थनगर उस्काबजारका ७६ वर्षीय ओमप्रकाश बर्मालाई भारत जाँदै गर्दा तौलिहवाबाट आठ किलो चार सय ग्राम चाँदीसहित पक्राउ ग...
Falgun 11, 2075 काठमाडौँ । बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ ।
बसुन्धरामा आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा ४ ख ८४०७ नं को सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा ५५ प २९९ नं को मोटरसाइकलमा सवार ३९ वर्षी...
Falgun 11, 2075 बझाङ । थलारा गाउँपालिकाको पिखेत खोली ग्रामिण सडकखण्डमा साइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
थलारा गाउँपालिका–९ खानी निवासी १४ वर्षीय सञ्जय सुनारको साइकल सहित भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँपालिका केन्द्र थलार...
Falgun 11, 2075 बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमज...
Falgun 11, 2075 ताप्लेजुङ । कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई प्रतिवादीलाई कारागार चलान गरिएको छ ।
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्द...
Falgun 11, 2075 कपिलवस्तु । जिल्लाको वाणगङ्गामा गए राति एक महिलाको हत्या गरिएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृत...
Falgun 10, 2075 गुल्मी । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका १ लिम्घा निवासी २४ वर्षको शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
बिहीबार बिहान ससुरालीबाट ...