रूकुम(पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ ।
कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नल...
Falgun 15, 2075 अछाम । अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
आफूलाई जबरजस्त...
Falgun 15, 2075 पर्वत । यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम ५ वर्ष कैद सजाय सुनाएको छ ।
पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसा...
Falgun 15, 2075 चितवन । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग २ च ४६०० नं को एम्बुलेन्स शह...
Falgun 12, 2075 काठमाडौं । देशका विभिन्न ठाउँबाट बालक हराउने र कतिपय बालबालिका सम्पर्कमै समेत नआउने गरेका छन् ।
प्रहरीका अनुसार कतिपय बालबालिका अपहरणमा परेर मारिएका समेत हुन्छन्, तर परिवारलाई थाहा नै हुँदैन ।
बालबालिका खोज तलास समन्वय क...
Falgun 12, 2075 बुटवल । आईतवार दिउँसो पश्चिम रुकुममा काठमाडौंका लागि छुटेको बस दुर्घटना भएको छ ।
पूर्वी रुकुमको अस्थाई सदरमुकाम रुकुमकोटबाट काठमाडौंका लागि पश्चिम रुकुमको मुसिकोट हुँदै आएको ना ५ ख ५३८५ नम्वरको बस दुर्घटनामा परेको हो ।
ब...
Falgun 12, 2075 भक्तपुर । गाडी बनाउन भनि घरबाट निस्केका भक्तपुरका एक युवा आफ्नै गाडीमा मृत फेला परेका छन् ।
भक्तपुर सूर्यविनायक नपा-८ सिपाडोल बस्ने २६ वर्षिय निकेश भुजु गाडीमा मृत फेला परेका छन् ।
गाडी बनाउन भनि घरबाट ४ वर्षे छोरा सहित ...
Falgun 12, 2075 काठमाडौँ । नक्कली छाप र लागुऔषध कारोबार गर्ने दाजुभाइलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सु...
Falgun 12, 2075 काठमाडौं । चन्द्रागिरिमा बन्दै गरेको इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४, आदर्शनगर टोलमा ढुंगेअड्डामा निर्माणाधीन घर नजिकै रहेको इनारमा खस्दा उदयपुरको कपाली-३ घर भइ चन्द्रागिरी १४ बस्द...
Falgun 12, 2075 दाङ । मोटरसाइकल दुर्घटनामा परी घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुर निवासी ४२ वर्षीय सन्तोष देवकोटाको आइतबार बिहान १ बजेतिर भारतको लखनउमा उपचारका क्रममा मृत्यु ...
Falgun 12, 2075 सुर्खेत । सुर्खेतमा प्रेमी भेट्न गएकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।
प्रेमीले बोलाएपछि शुक्रबार साँझ एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन् ।
सिम्ता गाउँपालिका–४ नाडग...
Falgun 12, 2075 म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।
शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेको प्रहरीले बताएको छ ।
वृद्धाले कान पनि नसुन्ने र ...
Falgun 12, 2075 सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले जागिर पाएका छन् ।
दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।
राउटे समुदायको संरक्...
Falgun 12, 2075 पूर्व रुकुम । आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढ्न आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्...