काठमाडौं । आज ग्याल्बो ल्होसार, शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउँदैछन् ।
ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने...
Falgun 19, 2075 दाङ । स्वास्थ्यका दृष्टिीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन ।
कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख भएपनि अझै पनि लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् ।
सानै ...
Falgun 18, 2075 जुम्ला । कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ ।
खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन मिल सञ्...
Falgun 17, 2075 पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ ।
लागूऔषध कारोबारको आरोपमा २ पुसमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो ।
लागूऔषध नियन्त्रण...
Falgun 17, 2075 भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बसेकी छन् ।
छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार आफै किरिया बसेकी हुन् ।
उन्का बाबु लक्ष्मण...
Falgun 17, 2075 महोत्तरी । हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ ।
जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सध...
Falgun 17, 2075 महोत्तरी । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ ।
राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा...
Falgun 16, 2075 कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर भत्काइदिएको छ ।
निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी १० लाख रुपैयाँ भन्दा बढीको क्षति र्पुयाइएको छ । तीमध्ये सात वटा घर पूर्णरुपमा भत्का...
Falgun 16, 2075 झापा । शिवसताक्षी नगरपालिका-११ स्थित दुधेमा जीपको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नं.को बोलेरोले सोही नगरपालिकाका ४७ वर्षिय दिपक राईलाई ठक्कर दिए...
Falgun 16, 2075 कैलाली । टिप्परको ठक्करबाट सुखडमा एक जना बालक गम्भिर घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा मे १ क ३२८ नम्बरको टिप्परले बालकलाई ठक्कर दिंदा घोडाघोडी नगरपालिका १ पिपल डाँडाका ६...
Falgun 16, 2075 गाईघाट । बाबाजीले दिएको चकलेट खाँदा ३ बालबालिका बिरामी परेका छन् ।
बुधबार दिउँसो बाटोमा हिडँदै गरेका तीन बाबाजीले दिएको चकलेट खाँदा उदयपुरको कटारी नगरपालिका-११ गहुँवारीका रुद्रबहादुर श्रेष्ठका २ वर्षीय छोरा मिनु श्रेष्ठ, ...
Falgun 16, 2075 हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा करिब १५ वर्षपछि उच्च हिमपात भएको छ । हिमपातले त्रिभुवन राजपथ बिहानैदेखि अबरुद्ध भएको छ ।
थाहा नगरपालिकाको दामन, पालुङ, सिम भञ्ज्याङलगायतका डाँडा, बस्ती तथा सडकहरुमा हिमपात भएपछि राजपथक...
Falgun 16, 2075 सप्तरी । खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विरेन्द्र चौधरी र उनका १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प...
Falgun 15, 2075 काठमाडौं । मगर दिवसको अवसरमा बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसका अवसरमा आदिवासी जनजाति सञ्जाल जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवाले बुधबार अर्जेवामा आ...