भीमदत्तनगर । कञ्चनपुरका महिलाले सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर घरको जीविका चलाउन थालेका छन् ।
घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ ।
सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले...
Falgun 7, 2075 काठमाडौं । माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ । नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ ।
माघ शुक्...
Falgun 6, 2075 बैतडी । बैतडी जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ ।
एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिए...
Falgun 6, 2075 जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा शुक्रबारदेखि आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।
५० शय्याको उक्त अस्पतालमा डा. महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दि...
Falgun 6, 2075 फिक्कल । देउमाई नगरपालिका मंगलबारेस्थित त्रिवेणी युथ क्लबले ‘दीपक शिवा बचाऊ अभियान’ सञ्चालन गरेको छ ।
मिर्गाैला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा देश तथा विदेशबाट रकम जम्मा हुने क्रम जारी...
Falgun 6, 2075 दैलेख । दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ ।
रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्...
Falgun 6, 2075 काठमाडौं । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् ।
सुस्त मनः स्थिति भएका १९ वर्षीय शंकर तामाङ सुरुङ्गा बजारबाट बेपत्ता भएका हुन् ।
तामाङका मामा अजित राईले दिएको जानकारी अनुसार उनी २ फा...
Falgun 6, 2075 पाँचथर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर प्रहरीले जेठी श्रीमती हुँदा...
Falgun 6, 2075 बाजुरा । बाजुरा जिल्लाको गौमुल गाउँपालिका–४ मानाकोट गाउँमा सिँचाइ कुलो निर्माण भएको छ ।
सिँचाई कुलो निर्माण पछि खेती किसानीमा सहज हुनेभएपछि स्थानीयवासी खुशी भएका छन् ।
सिँचाइ कुलो नहुँदा हिउँदेखेती लगाउन नपाई पुरै जमीन ब...
Falgun 5, 2075 म्याग्दी । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएक...
Falgun 5, 2075 लमही । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी बालविवाह रोक्न सक्रिय बनेका छन् ।
पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर...
Falgun 5, 2075 काठमाडौं । आजभोली काठमाडौंका गल्लिगल्ली र चोकचोकमा ज्योतिषहरुले पसल थापेका छन् । उनीहरुको काम भनेको सोझा सिधा बटुवालाइृ आकिर्षत गर्ने र पैसा धुत्ने नै हो । यतिसम्मकी सडक पेटीमै पात्रो फिजाएर पनि बटुवाको पैसा धुत्ने गरेको प...
Falgun 4, 2075 नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद नूर अहमद शाह रहमत तुल्ला अलैह उर्सको धार्मिक मेला शुरु भएको छ ।
अठार वर्षसम्म पहाडमा तपस्या गर्नु भएका तत्कालीन धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झना...
Falgun 4, 2075 सल्यान । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका ३ काराँगिठीमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।
ज्यामिरेका ४० वर्षीय कृष्णबहादुर रानाको उनकै छोरा दुर्गाबहादुर रानाको कुटपिटबाट मृत्यु भएका हो ।
गत माघ २८ गते कुटपिट गरी...
Falgun 4, 2075 नुवाकोट । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोज...