हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।
बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।
लगातारको हिमपा...
Magh 27, 2075 काठमाडौं । जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ ।
अदालतले रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीका २३ वर्षिय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका-२ रानीवासकी निर्मला दर्ज...
Magh 27, 2075 विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ बरगाछीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट आइतबार एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा ट...
Magh 27, 2075 विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ हबेली टोलमा खाना सर्किएर एक जनाको मृत्यु भएको छ ।
खाना सर्किएर शनिबार स्थानीय ५३ वर्षीय छायादेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान ९ बजे खान खाने क्रममा सर्किएर बेहो...
Magh 27, 2075 राजविराज । सन् २०२० मा उन्मुलन लक्ष्य लिइएको कालाजारको संक्रमित सप्तरीमा चार वर्षपछि फेला परेको छ ।
उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आएका छिन्नमस्ता गाउँपालिका ७ हाटीका ३५ वर्षीय मधुराम...
Magh 27, 2075 गलकोट । धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको न...
Magh 27, 2075 बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ ।
बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । ...
Magh 27, 2075 लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान लाहन नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहमा सोही वडा निवासी २५ वर्षीय रामबाबु शर्मा र उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी २७ वर्षीय आशिष...
Magh 27, 2075 झापा । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।
जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद सजाय भोग्दैआएका भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
Magh 27, 2075 विराटनगर । मोरङको रंगेली नगरपालिका –४ का १५ वर्षीय बालक उपेन्द्र साहको अपहरणपछि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले घटना भएको ८ वर्षपछि पक्राउ गरेको छ ।
बालकको अपहरणपछि हत्या गर्ने रंगेली–४ का ४० वर्षीय ठेङवा भनिने रमे...
Magh 27, 2075 धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ ।
घोडाघोडी–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
Magh 27, 2075 साँखु । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा माघ ७ गतेबाट लागेको ...
Magh 27, 2075 दाङ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका दाङवासीको सहयोगमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।
दाङ देउखुरी सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा दाङ देउखुरी सेवा समाज घोराहीले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
समाजले शनिवारदेख...
Magh 27, 2075 काठमाडौं । काठमाडौं प्रहरीले १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं गोगंबुबाट १ लाख ५२ प्रहरी टोलीले शनिबार राति एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो ।
गोंगबुस्थित गौमती ...
Magh 27, 2075 काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्कदै गरेका इलामका एक युवा बाटैमा लुटिएका छन् ।
इलाम फाकफोकथुम २ का ३० वर्षीय टीकाराम लिम्बू बसको यात्रामा लुटिएका हुन् ।
कतारबाट काठमाडौं फर्किएकै दिन बसको यात्राबाट झापाको विर्तामोड आउने ...