काठमाडौँ । भारतको लखनउस्थित बोर्ड अफ सेकेन्डरी संस्कृति एजुकेशनबाट संस्कृतिमा पूर्वमध्यमा (प्रवेशिका परीक्षा सरह) उत्तीर्ण गरेका विद्यार्थीलाई नेपालमा समकक्षता प्रदान नगर्दा समस्या भएको छ ।
पाठ्यक्रम विकास केन्द्र अन्तर्गत समकक्षता निर्धारण समितिले पूर्वमध्यमा अध्ययन गरेका विद्यार्थीलाई समक्षकता...
Magh 26, 2075 काठमाडौँ । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्वस्थ खाना र जीवनशैलीका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्नेखालका रोगहरुको सङ्क्रमण निकै बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।
नेपाल–पाकिस्तान म...
Magh 26, 2075 पर्वत । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् ।
फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आएका हुन् ।
एउटा झुपडी...
Magh 26, 2075 पर्वत । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो ।
प्राविधिक शिक्षासमेत शुरु गरेको वि...
Magh 26, 2075 तुलसीपुर । यहाँका ६१२ विद्यार्थीको आँखा जाँच गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घको सहयोगमा राप्ती आँखा अस्पतालले शुक्रबार तुलसीपुर–१८ स्थित सिर्जना बालबाटिका विद्यालयमा निःशुल्क आँखा जाँच गरेको हो ।
नेपाल सरकार विद्यालय आँ...
Magh 26, 2075 बागलुङ । बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।
तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय...
Magh 26, 2075 काठमाडौँ । एक करोड रुपैयाँसम्मका सरकारी आयोजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग रोकेको हो ।
यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगा...
Magh 26, 2075 डोल्पा । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हि...
Magh 25, 2075 डडेल्धुरा । चट्याङ लागेर आज २ जनाको मृत्यु, ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।
बिहान साढे २ बजे...
Magh 25, 2075 काठमाडौँ । प्रहरीले यौन धन्दा गराएको आरोपमा एक गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-८ आदर्शस्थित कस्तुरी चमेना गृह गेस्ट हाउसमा यौन धन्दा हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालक गोतामेलाई पक्...
Magh 25, 2075 सुर्खेत । मुलुकका सातै प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।
यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...
Magh 25, 2075 काठमाडौं । विद्युत प्राधिकरणले बुधबार दिउँसो करेन्ट लागेर ज्यान गुमाएकी निशा भण्डारीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।
हाईटेन्सन लाईनमा परी ज्यान गुमाएकी भण्डारीका आफन्त र प्राधिकरणबीचको वार्तामा सो सहमति भएको ...
Magh 25, 2075 संखुवासभा । सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।
एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग ग...
Magh 25, 2075 तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।
गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्त...
Magh 25, 2075 काठमाडौँ । दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ ।
सकेसम्म आर्थिक ...