ओखलढुंगा । सिद्धिचरण नगरपालिका ५ रुम्जाटारमा बुधवार राति आफ्नै बुहारीले फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ ।
ढुंग्री प्रहारबाट सोही स्थान बस्ने ७० वर्षिय रामकाजी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राती ९ बजेको समयमा अंशबण्डाको विषयमा वादविवाद हुँदा उनलाई आफ्नै बुहारी ३० वर्ष...
Magh 24, 2075 लमजुङ । मनाङमा वर्षासँगै हिमपात भएको छ ।
बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिए ।
‘बुधबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ,’ उनले भने, ‘अहिले भने चामेमा ...
Magh 24, 2075 मकवानपुर । त्यस्तै १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय ...
Magh 24, 2075 जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन बन्ने भएको छ ।
उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक ...
Magh 24, 2075 रामेछाप । अब एकल पुरुषलाई पनि सामाजिक भत्ता दिन सुरु गरेको छ । खाँडादेवी गाउँपालिकाले गाउँपालिकाले वडानम्बर ३ भिरपानीबाट भत्ता वितरण सुरु गरेको हो ।
बुधबार भिरपानीका २५ जना एकल पुरुषहरुलाई जनही ५ हजारका दरले सामाजिक सुरक्...
Magh 24, 2075 घोराही । दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ ।
धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो ।
यहाँ भक्तजनको घु...
Magh 24, 2075 बागलुङ । मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ ।
गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झे...
Magh 24, 2075 काठमाडौँ । लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
त्यहाँका पूर्वछात्राले थप दुई शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमान्डु पोस्ट’ दैनिकमार्फत सार्वजनिक गर...
Magh 24, 2075 नवलपरासी । लुम्बिनीमा रहेका गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न ऐतिहासिकस्थलमा पूर्वाधारको अभाव देखिएको छ ।
यी स्थलमा आवश्यक पर्ने भौतिक पूर्वाधारसहित सडक, होटल, यातायात प्राकृतिक सुन्दरताको व्यवस्थापनमा ध्य...
Magh 24, 2075 म्याग्दी । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।
समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने य...
Magh 24, 2075 काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त प...
Magh 24, 2075 कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ महाकाली नदीको किनार भुजेलामा अन्त्येष्टिका लागि घाट निर्माण गर्न लागिएको छ ।
शहरी विकास मन्त्रालय सङ्घीय एकाइको रु तीन करोड २५ लाखको लागतमा सो घाट निर्माण गर्न लागिएको हो ।
निर्...
Magh 24, 2075 चितवन । कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहेका छन् ।
राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो...
Magh 24, 2075 बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् ।
म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उ...