काठमाडौँ । एक करोड रुपैयाँसम्मका सरकारी आयोजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग रोकेको हो ।
यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेको छ । निर्देशिका फ...
Magh 26, 2075 डोल्पा । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हि...
Magh 25, 2075 डडेल्धुरा । चट्याङ लागेर आज २ जनाको मृत्यु, ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।
बिहान साढे २ बजे...
Magh 25, 2075 काठमाडौँ । प्रहरीले यौन धन्दा गराएको आरोपमा एक गेस्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-८ आदर्शस्थित कस्तुरी चमेना गृह गेस्ट हाउसमा यौन धन्दा हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालक गोतामेलाई पक्...
Magh 25, 2075 सुर्खेत । मुलुकका सातै प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।
यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...
Magh 25, 2075 काठमाडौं । विद्युत प्राधिकरणले बुधबार दिउँसो करेन्ट लागेर ज्यान गुमाएकी निशा भण्डारीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको छ ।
हाईटेन्सन लाईनमा परी ज्यान गुमाएकी भण्डारीका आफन्त र प्राधिकरणबीचको वार्तामा सो सहमति भएको ...
Magh 25, 2075 संखुवासभा । सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न रकम सहयोग गरेको छ ।
एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग ग...
Magh 25, 2075 तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ ।
गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्त...
Magh 25, 2075 काठमाडौँ । दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको समितिले जनाएको छ ।
सकेसम्म आर्थिक ...
Magh 25, 2075 बलेवा । नेपाल सरकारले ल्याएको ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमका लागि जैमिनी नगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ ।
जैमिनी नगरपालिकाको चौथो नगरसभाले नगरपालिका–८ छिस्तीस्थित छिस्ती निमाविको १२ रोपनी जग्गा अस्पतालका ल...
Magh 25, 2075 बागलुङ । बागलुङ जिल्लाका नौ स्थानीय तह दमकलविहीन छन् । जिल्लाको बागलुङ नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल छैन ।
गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला ...
Magh 24, 2075 इलाम । इलामको सन्दकपुरमा बिहीबार एक अधबैंसे पुरुषको शव फेला परेको छ ।
फेला परेको शव इलाम नगरपालिका, वडा नम्बर ३ घर भएका बेलबहादुर गुरुङ रहेको खुल्न आएको छ ।
मृतक बेलबहादुर मंगलबार घरबाट आलुको बीउ लिन भनेर सन्दकपुर गाउँपा...
Magh 24, 2075 इलाम । इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् ।
विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनाम...
Magh 24, 2075 रोल्पा । आफैले चलाएको बन्दुकको गोली लागेर बिहीबार रोल्पामा एक युवाको ज्यान गएको छ ।
घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल...