गलेश्वर । पश्चिम म्याग्दीको धौलागिरि गाँउपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच गरिने भएको छ ।
गाउँपालिकाको आयोजना र गुड नेवर्स इन्टरनेशनल नेपालअन्तर्गतको संस्था कदम म्याग्दीको सहकार्यमा हिजो आइतबारदेखि २३ गतेसम्म गाँउपालिकाभित्रका विद्यायलमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच ...
Magh 21, 2075 म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट रु ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
मातृभूमि सेवा समाज कोरियाका सहसचिव खिमबहादुर खड्काको पहलमा शाखाले रु ४५ हज...
Magh 21, 2075 लम्की । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।
अस्पतालले चालू आर्थिक वर्षको सा...
Magh 21, 2075 भोजपुर । अरुण गाउँपालिका–५ याकुमा एक शिक्षिकाले असहाय विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेकी छन् ।
पञ्चकन्या आधारभूत विद्यालय याकुकी शिक्षिका प्रतिमा पोखरेलले सोही विद्यालयमा अध्ययनरत ११ असहाय विद्यार्थीलाई आफ्नो निजी ल...
Magh 20, 2075 इलाम । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चालाई जन्म दिएकी छन् ।
राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला...
Magh 20, 2075 चिप्लेढुंगा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाले पर्यटन प्रवद्र्धनका लागि हाइकिङ (लामो एकदिने पदयात्रा) गरेका छन् ।
शनिबार महिला पर्यटन व्यवसायी मञ्चद्वारा आयोजित पर्यटन प्रवद्र्घनात्मक पदयात्रा कृस्ती–शिवढुङ्गा–देउर...
Magh 20, 2075 कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ ।
नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन्...
Magh 20, 2075 नुवाकोट । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् ।
अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरे...
Magh 20, 2075 पर्वत । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ ।
कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोज...
Magh 20, 2075 बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् ।
स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।
सरकारले प्रत्य...
Magh 20, 2075 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा दुई समाजसेवीले रु तीन लाख ५२ हजारको अक्षयकोष स्थापना गरेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत वीरेन्द्रबहादुर ऐरले रु ...
Magh 20, 2075 कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्...
Magh 20, 2075 लहान । विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ ।
गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले र...
Magh 20, 2075 म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको कालीपुलस्थित बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थी सडकको धुलोका कारण हैरानी व्यहोर्न बाध्य भएका छन् ।
सडकबाट सिधैँ कक्षा कोठामा धुलो पस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका...
Magh 20, 2075 गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् ।
नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्म...