बलत्कारजस्ता जघन्य हिंसा बढ्दै जुम्लामा

f.title
निशान न्युज Magh 17, 2075

जुम्ला । जुम्लामा पछिल्लो समय घरेलु हिंसा  बढ्दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको केन्द्रले ...

बडिखेलमा माघ २७ गतेदेखि धार्मिक महामह...

बडिखेलमा माघ २७ गतेदेखि धार्मिक महामहोत्सव हुने

Magh 17, 2075 गोदावरी । गोदावरी नगरपालिका वडा ४ बडिखेलको तपेश्वर महादेव मन्दिरमा यही माघ २७ गतेदेखि धार्मिक महामहोत्सव हुने भएको छ । बडिखेललाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बडिखेलबासी र वडाको संयुक्त पहलमा...

सांसद टोली पुग्यो बाजुरामा छाउप्रथा व...

सांसद टोली पुग्यो बाजुरामा छाउप्रथा विषयमा अध्ययन गर्न

Magh 17, 2075 बाजुरा । सामाजिक समस्याका रूपमा रहेको छाउप्रथा विषयमा अध्ययन गर्न सङ्घीय संसद्को टोली बाजुरामा आएको छ । सांसद गणेश ठगुन्नाको संयोजकत्वमा छ सांसदको टोली आज बाजुरा आएको हो । गत पुस २५ गते राति जिल्लाको बूढीनन्दा नगरपालिका–९...

लापरवाहीको नमुना : नगरपालिकाको बेवास्...

लापरवाहीको नमुना : नगरपालिकाको बेवास्ताका कारण मरे सयौं गाई

Magh 14, 2075 कैलाली । सुदूरपश्चिमका तराई क्षेत्र छाडा पशु छाडिने क्षेत्रमा पर्छ । सडकमै छाडा पशु छाडिदा दुर्घटना पनि उत्तिकै हुने गरेको छ । त्यसको व्यवस्थापनका लागि स्थानीय निकालयले त्यत्तिनै खर्च गर्ने गरेको छ । तर, कैलालीको घोडाघोडी...

भूकम्प पीडितका लागी एकीकृत बस्ती निर्...

भूकम्प पीडितका लागी एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

Magh 9, 2075 सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्प पीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्...

गण्डकी प्रदेशका सांसदले तलबभत्ता विका...

गण्डकी प्रदेशका सांसदले तलबभत्ता विकास निर्माणमा खर्च गर्ने

Magh 9, 2075 गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेका छन् । सांसद दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ स...

पाँच कट्ठा जग्गादान स्वास्थ्यचौकी निर...

पाँच कट्ठा जग्गादान स्वास्थ्यचौकी निर्माणका लागि

Magh 9, 2075 सिराहा । गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिराहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गरेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्...

तिम्ल्याहा बच्चा जन्माउदा रु ३० हजार

तिम्ल्याहा बच्चा जन्माउदा रु ३० हजार

Magh 9, 2075 गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मंगलाघाटकी सम्झना पन्त बानियाँ र वडा न...

सिद्धी–सेतुली स्मृति पुरस्कारबाट प्रम...

सिद्धी–सेतुली स्मृति पुरस्कारबाट प्रमिला र हेम पुरस्कृत

Magh 8, 2075 चिप्लेढुङ्गा । सिद्धी–सेतुली स्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धी–सेतुली स्मृति पुरस्कारबाट यस वर्ष प्रमिला तझ्या पुरस्कृत भएकी छन् । एकल महिलाको क्षेत्रमा क्रियाशील रहेर अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उ...

खुकुरी प्रहारबाट एक महिलाको हत्या

खुकुरी प्रहारबाट एक महिलाको हत्या

Magh 8, 2075 धादिङ । मंगलबार बिहान नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ । वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरीले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका ...

भारी हिमपातका कारण जनजिवन प्रभावित

भारी हिमपातका कारण जनजिवन प्रभावित

Magh 8, 2075 हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ ।हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेख...

हात्ती आतंकबाट लाखौंको क्षति

हात्ती आतंकबाट लाखौंको क्षति

Magh 7, 2075 सप्तरी । सप्तरीमा फेरि हात्तीले आतंक मच्चाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, अन्तर्गत फारमटोल, मोहनपुर तथा सुकुम्बासी टोलमा घर भत्काउनुका साथै अन्नबाली खाए...

वडा सदस्यले पारिश्रमिक रकम वृद्धाश्रम...

वडा सदस्यले पारिश्रमिक रकम वृद्धाश्रमलाई दिने घोषणा

Magh 7, 2075 डोटी । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिक वापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सु...

‘आफ्नो विवाद आफ्नै समाधान’ अभियान महा...

‘आफ्नो विवाद आफ्नै समाधान’ अभियान महालक्ष्मी नपामा लागु

Magh 7, 2075 ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘आफ्नो विवाद आफ्नै समाधान’ भन्ने नाराका साथ प्रत्येक वडाबाट छानिएका दुई जनालाई मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण दिइरहेको छ ।नगरपालिकामा आउने स–साना विवाद वडाबाटै समाधान गराउने उद्देश्यले ...

बिजुली नहुँदा घरबास सञ्चालनमा समस्या

बिजुली नहुँदा घरबास सञ्चालनमा समस्या

Magh 7, 2075 उदयपुर । आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) ती क्षेत्रमा सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको छ ।घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...