आफूले मन पराएको केटासँगै बिहे गर्छु भन्दा...

f.title
निशान न्युज Mangsir 21, 2075

धनुषा । जनकपुरबाट आफ्नै छोरीको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको भन्दै जनकपुर उपमहानगरपालिका-२४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डलले आफ्नै १६ वर्षीया छोरी सोनीकुमारी मण्डललाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताए । बिहीबार पत्रकार सम्मे...

विवाह पञ्चमी महोत्सव सुरु, बेहुलीझै स...

विवाह पञ्चमी महोत्सव सुरु, बेहुलीझै सिंगारियो जानकी मन्दिर

Mangsir 21, 2075 जनकपुर । विवाह पञ्चमी महोत्सवमा प्राचीन मिथिला र हाल प्रदेश २ को राजधानी जनकपुर बेहुलीझै सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिर झकिझकाउ बनाइएको छ । विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर...

राष्ट्रपति भवन अगाडि निर्मलालाई न्याय...

राष्ट्रपति भवन अगाडि निर्मलालाई न्याय माग्दै प्रर्दशन, १२ जना पक्राउ

Mangsir 20, 2075 काठमाडौं । निर्मला पन्तको न्यायका निम्ति राष्ट्रपति भवन महाराजगंज अघि अभियान चलाईरहेका १२ जना पक्राउ परेका छन् । ‘म निर्मला’ लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उ...

पशुपतिनाथ मन्दिरमा शतबिज छर्ने भक्तजन...

पशुपतिनाथ मन्दिरमा शतबिज छर्ने भक्तजनको भीड

Mangsir 20, 2075 काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शि...

आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस्...

आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

Mangsir 20, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा ...

बालाचतुर्दशी : बरखी बारेकाले शिवको पू...

बालाचतुर्दशी : बरखी बारेकाले शिवको पूजा गर्न नमिल्ने !

Mangsir 19, 2075 काठमाडौं । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्ग...

निर्मलाको हत्यारालाई कारवाहीको माग गर...

निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै रौतहटमा प्रदर्शन

Mangsir 18, 2075 रौतहट । कञ्चनपुरकी १३ वर्षीया निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै रौतहटमा प्रदर्शन गरिएको छ । घटनाको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै मंगलबार रौतहटका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्र...

बाबुले गरे आफ्नै नाबालिका छोरीको बलात...

बाबुले गरे आफ्नै नाबालिका छोरीको बलात्कार, २३ वर्ष कैद सजायको फैसला

Mangsir 14, 2075 सिन्धुपाल्चोक । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपै...

‘हजुर आमाको घर पुगेँ भनेकी थिइन्’

‘हजुर आमाको घर पुगेँ भनेकी थिइन्’

Mangsir 14, 2075 कैलाली । टिकापुर नगरपालिकाको वडा नम्बर-१ ब्लक नम्बर १६ मा एक किशोरीको शुक्रबार बिहान शव फेला परेको छ । सोही ठाउँ निवासी १६ वर्षीया पूजा थापा टिकापुरको एयरपोर्ट नजिकै खुला चौरमा मृत अवस्थामा भेटिएकी छन् । मृत्युको खास कारण...

पन्तको न्याय माग्दै काठमाडौंमा प्रदर्...

पन्तको न्याय माग्दै काठमाडौंमा प्रदर्शन, महिला अधिकारकर्मी गिरफ्तार

Mangsir 13, 2075 काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो...

महिला हिंसा विरुद्धको अभियानमा दीप प्...

महिला हिंसा विरुद्धको अभियानमा दीप प्रज्वलन

Mangsir 12, 2075 कपिलवस्तु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुमा मंगलबार दिप प्रज्वलन गरिएको छ । मानब बेचबिखन तथा लैङ्गिक हिंसाबिरुद्ध क्रियाशील विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिकाको गोलघरमा ...

कस्तो होला आज तपाईको भाग्य ? थाहा पाउ...

कस्तो होला आज तपाईको भाग्य ? थाहा पाउन हेर्नुस् राशीफल

Mangsir 12, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र ...

धर्म प्रचार गर्ने विदेशी नागरिक सरकार...

धर्म प्रचार गर्ने विदेशी नागरिक सरकारको निगरानीमा

Mangsir 10, 2075 काठमाडौं । सरकारले नेपालमा आएर इसाई धर्म प्रचार गर्ने विदेशी नागरिकको निगरानी थालेको छ । पछिल्लो समयमा नेपालमा विभिन्न वहानामा नेपालमा आई इसाई धर्म प्रचार गरिरहेको चर्चा चलेपछि सरकारले नेपालमा आई धर्म प्रचारमा लाग्ने विदेश...

संसारकै सबै भन्दा ठुलो शिव लिङ्ग जुन ...

संसारकै सबै भन्दा ठुलो शिव लिङ्ग जुन एउटै ढुङ्गाबाट बनेको छ

Mangsir 9, 2075 एजेन्सी । भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ । तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ । भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ । भोजपुरमा रहेको पहाडमा...

शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ? ...

शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ? बुझिराखौं

Mangsir 9, 2075 काठमाडौं । हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको व...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...