कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा शुरु गरिएको छ ।
नगरवासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले सो आकस्मिक सेवा विस्तार गरिएको हो ।
चौमाला प्राथमिक स्वा...
Magh 20, 2075 नुवाकोट । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् ।
अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरे...
Magh 20, 2075 पर्वत । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ ।
कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोज...
Magh 20, 2075 बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् ।
स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।
सरकारले प्रत्य...
Magh 20, 2075 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको असिग्राम माध्यमिक विद्यालयमा दुई समाजसेवीले रु तीन लाख ५२ हजारको अक्षयकोष स्थापना गरेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा कार्यरत वीरेन्द्रबहादुर ऐरले रु ...
Magh 20, 2075 कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्...
Magh 20, 2075 लहान । विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ ।
गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले र...
Magh 20, 2075 म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको कालीपुलस्थित बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थी सडकको धुलोका कारण हैरानी व्यहोर्न बाध्य भएका छन् ।
सडकबाट सिधैँ कक्षा कोठामा धुलो पस्दा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका...
Magh 20, 2075 गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका नदी तथा खोलामा रहेका जलचर लोप हुने अवस्थामा पुगेका छन् ।
नारच्याङमा रहेका नदी तथा खोलाबाट धमाधम जलविद्युत् आयोजना निर्म...
Magh 20, 2075 कैलाली । तेइस ग्राम ब्राउनसुगरसहित कैलालीको जानकी गाउँपालिका–५ अमौरीबाट एक महिला पकाउ परेकी छन् ।
भारतको तिकुनियाबाट लुकाइछिपाइ लम्कीतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगरसहित ती महिलालाई इलाका प्रहरी लम्कीले शनि...
Magh 20, 2075 लम्की । स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् ।
‘गाउँमा पहिलो पटक निःशुल्क शिविर...
Magh 20, 2075 धम्बोझी । बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको संरक्षण अभावमा दानुवा ताल जीर्ण बन्दै गएको छ ।
चुरे पहाडभित्र बर्दिया राष्ट्रिय निकुञ्जको भूभागमा रहेको उक्त ताललाई कसैले चासो नदिएको ठाकुरबाबा नगरपालिका–१ कर्मला गाउँकी विम...
Magh 20, 2075 अछाम । साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ ।
माघ १८ गते बेलुका साफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गर...
Magh 19, 2075 काठमाडौं । पछिल्ला दिनमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि महिलाहरु आत्म रक्षाको खोजीमा लागेका छन् ।
बुधबारदेखि काठमाडौंको कपनमा जारी महिला हिंसा विरुद्ध आत्म रक्षात्मक खेलकुद प्रशिक्षण पनि बाल उद्धार माविमा कक्ष...
Magh 19, 2075 संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा व्यक्तिगत रिस इवीका कारण एक जनाको हत्या भएको छ ।
खाँदबारी नगरपालिका–६ तल्लो पाङठा जलजलेटोल बस्ने ५० वर्षीय नरबहादुर भण्डारीले केही समय अगाडिको व्यक्तिगत रिसको कारणले त्यसै वडा ...