रौतहट । कञ्चनपुरकी १३ वर्षीया निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै रौतहटमा प्रदर्शन गरिएको छ ।
घटनाको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै मंगलबार रौतहटका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक विद्यालयका विद्य...
Mangsir 14, 2075 सिन्धुपाल्चोक । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपै...
Mangsir 14, 2075 कैलाली । टिकापुर नगरपालिकाको वडा नम्बर-१ ब्लक नम्बर १६ मा एक किशोरीको शुक्रबार बिहान शव फेला परेको छ ।
सोही ठाउँ निवासी १६ वर्षीया पूजा थापा टिकापुरको एयरपोर्ट नजिकै खुला चौरमा मृत अवस्थामा भेटिएकी छन् । मृत्युको खास कारण...
Mangsir 13, 2075 काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो...
Mangsir 12, 2075 कपिलवस्तु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुमा मंगलबार दिप प्रज्वलन गरिएको छ ।
मानब बेचबिखन तथा लैङ्गिक हिंसाबिरुद्ध क्रियाशील विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिकाको गोलघरमा ...
Mangsir 12, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र ...
Mangsir 10, 2075 काठमाडौं । सरकारले नेपालमा आएर इसाई धर्म प्रचार गर्ने विदेशी नागरिकको निगरानी थालेको छ । पछिल्लो समयमा नेपालमा विभिन्न वहानामा नेपालमा आई इसाई धर्म प्रचार गरिरहेको चर्चा चलेपछि सरकारले नेपालमा आई धर्म प्रचारमा लाग्ने विदेश...
Mangsir 9, 2075 एजेन्सी । भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ । तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ ।
भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ । भोजपुरमा रहेको पहाडमा...
Mangsir 9, 2075 काठमाडौं । हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको व...
Mangsir 9, 2075 काठमाडौं । महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आजदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनस...
Mangsir 9, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्...
Mangsir 6, 2075 काठमाडौं । केही दिनयता काठमाडौं लगायत देशभरी नै चिसो बढेको छ । चिसो बढेपछि जनजीवन पनि प्रभावित बन्न थालेको छ । आकासमा घाम देखिन छाडेका कारण चिसो बढेको छ ।
न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौँमा बिहान र बेलुका बढी चिसो भ...
Mangsir 3, 2075 सप्तरी (सिमरा) । तराई क्षेत्रमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व रौनक बढ्दै गएको छ ।
सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । कात्तिक शुक्ल द्...
Mangsir 3, 2075 काठमाडौं । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझिने भएकाले कार्तिक...
Kartik 30, 2075 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं परा...