घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति

Aaglagi

दाङ । क्षतिराप्ती गाउँपालिका–१ पाखापानी निवासी कासीराम कुमालको घरमा भएको छ । गए राति आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार खरले छाएको घरको भान्साकोठामा बालेको आगोबाट अचानक आगलागी भएको हो ।

आगलागी हुँदा घरमा रहेका १०/१२ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, जिन्सी सामान जलेकोे छ ।

प्रहरी तथा स्थानीयवासीको सक्रियतामा गए राति नै आगो नियन्त्रणमा लिइएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...