रुकुम । सदरमुकामको विषयलाई लिएर विवाद भएको रुकुमपूर्वमा प्रशासनले लगाएको निशेधाज्ञा हटाएको छ ।
निशेधाज्ञा हटेपछि अहिले रुकुमकोटको जनजीवन सामान्य बन्दै गएको छ ।
जिल्ला सदरमुकामसम्बन्धी विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा अनिश्चितकालीन...
Magh 29, 2075 विराटनगर । बुवा, आमा गुमाएर अभिभावकविहीन बनेका मोरङको सुनवर्षी नगरपालिका-७ कुँडेलीका तीन असहाय बालकलाई नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।
परिवार दलले उनीहरुका लागि ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो । सेतो ल...
Magh 29, 2075 डोटी । शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारले निशुल्क यात्रा गर्न पाउने भएका छन् ।
नगरपालिकाको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, असहाय, अपा...
Magh 29, 2075 चिप्लेढुंगा । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने कार्य शुरु गरेको छ ।
महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वडा नं २३ का पुष्करराज उपाध्यायलाई प...
Magh 29, 2075 बाजुरा । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महीनामा ६२ जुवाडेसहित रु एक लाख ३१ हजार बरामद गरेको छ ।
सो अवधिमा जिल्लाका विभिन्न स्थानबाट ८ टोली जुवाडेसहित उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्या...
Magh 29, 2075 लहान । पछिल्लो एक सातादेखि सिरहाको उत्तरी क्षेत्रमा पर्ने चुरे जगलसँग जोडिएका गाउँहरुमा जंगली हात्तीको समूहले आतंक मच्चाएको छ ।
गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ ...
Magh 29, 2075 उदयपुर । नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या...
Magh 29, 2075 डोटी । सवारीसाधन दर्ता नवीकरण अब पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरबाट हुने भएको छ ।
करीब डेढ महीना पहिलेदेखि सवारीसाधन चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नवीकरण सेवा शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय दिपायल र...
Magh 29, 2075 डोटी । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तहमा आफ्नो भवन नहँुदा कामकाज गर्न समस्या भएको छ । कार्यालय भवन नहुँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता छ ।
दिपायल सिलगढी र शिखर नगरपालिकाको आफ्नो कार्यालय भवन भ...
Magh 29, 2075 बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ ।
गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो ।
धनमाल, अन्नपात, लत्ता...
Magh 29, 2075 दमौली । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।
गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्ष...
Magh 28, 2075 डोटी । दिपायलको पिपल्लामा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको २८ नं कक्षमा दिनहुँजसो महोत्सव अवलोकन गर्न आउनेको भीड लाग्छ ।
जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टले सञ्चालन गरेको सो कक्षामा रेन्बो ट्राउट माछा राखि...
Magh 28, 2075 काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन-कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
एकसय नबौँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८) लाई ...
Magh 28, 2075 काठमाडौं । केही समय अगाडिसम्म युवतीले आफ्नो सुन्दरताकै आधारमा युवाहरूलाई माया जालमा पार्ने र विभिन्न वहानामा ठग्ने गरेको घटानाहरू आउने गर्थे ।
कतिपय युवतीले व्यवसायीहरूलाई माया जालमा पार्दै फिरौतीका लागि अपहरण र हत्यासम्म...
Magh 28, 2075 पाल्पा । पाल्पा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण गरिएको छ ।
पुस्तक दिवसको अवसरमा आइतबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पाल्पा शाखाले तानसेनमा रहेको सो कारागारलाई पुस्तक तथा खेलकू...