काठमाडौंमा डेढलाख नक्कली नोटसहित एक जना पक्राउ

Nokkali note

काठमाडौं । काठमाडौं प्रहरीले १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं गोगंबुबाट १ लाख ५२ प्रहरी टोलीले शनिबार राति एक हजार दरका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो ।

गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त गोगंवुले जनाएको छ ।

प्रहरीले पोमबहादुर कुँवरलाई पक्राउ गरेको छ भने अर्का आरोपी हिक्मत मियाँ भने फरार रहेको प्रहरीको भनाइ छ । मियाँलाई प्रहरीले खोजी गरिरहेको र छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...