तुलसीपुरबाट विराटनगरका लागि छुटेको बस दुर्घटना,चार जना घाइते

दाङ ।  दाङको तुलसीपुरबाट विराटनगरका लागि छुटेको बस दुर्घटना दुर्घटना भएको छ । ना ५ ख २२३४ नम्बरको बस छुटेको १५ मिनेट पनि नपुग्दै  दाङको हात्तिखौवा चोक नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । बस हात्तीखौवा सडकदेखि तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा जमुना ओली, सिताराम ओली, यज्ञबहादु बिक र गेहेन्द्र बस्नेत रहेको प्रहरी जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...