टोकियो । जापानमा सम्राट आकिहितोले मङ्गलवार राजगद्दी परित्याग गरेको घोषणा गरेका छन् ।जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गरे । दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन् । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्य...
Baishak 17, 2076 काठमाडौँ । भारतीय सेनाले नेपालमा यतीको पैतलाको छाप भेटेको दाबी गरेको छ । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेको कुराले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ...
Baishak 17, 2076 काला इ नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका ता...
Baishak 17, 2076 ओस्लो । रुसी नौसेनाको जासुसी ह्वेल माछा नर्वेमा फेला परेको छ । रुसले डल्फीन माछालाई जासुसीको रुपमा प्रयोग गर्ने भएकोले सो ह्वेल माछा रुसी नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन् । विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वे...
Baishak 17, 2076 काठमाडौँ । पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समुहका नाइके अबु बकर अल बग्दादीले बोलेको भिडियो सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक भएपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने बताएको छ । अमेरिकी अधिकारीहरूले सो भिडियो सन्देशको ...
Baishak 17, 2076 टोकियो । जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्याग गर्ने भएका छन् । दुई सय वर्ष भन्दा बढीको समयमा जापानमा सम्राटले गद्धी त्याग्न लागेको यो पहिलो पटक हो । आज यस सम्बन्धमा राजदरबारभित्र विभिन्न औपचारिक कार्यक्रम गरिने बताइएको छ । ८५ वर्षिय सम्राट...
Baishak 17, 2076 काठमाडौं । इस्लामिक बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले आफ्ना नेता दाबी गरिएका व्यक्तिको भिडियो सार्वजनिक गरेको छ । आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा अल–बग्दादीले आइएसको कब...
Baishak 16, 2076 काठमाडौँ । अफ्रिकी मूलुक बुर्किना फासोस्थित एक चर्चमा आक्रमण भएको छ । आक्रमणकारीले चर्चमा अन्दाधुन्दा गोली प्रहारगर्दा एक पादसीसहित ५ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।आइतबार भएको आक्रमणमा अझै २ व्यक्ति वेपत्ता भएको बताइएको छ। गत ...
Baishak 16, 2076 काठमाडौं । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको मृत्यु भएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ ।उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिए...
Baishak 15, 2076 जाकर्ता । इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन् । तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए । निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ स...
Baishak 15, 2076 जाकार्ता । इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् । राजधानी जाकार्ता र बेङकुलु प्...
Baishak 15, 2076 अमेरिकी । भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय वासिङ्टन, वैशाख १५ गते । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ ।बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शास...
Baishak 15, 2076 काठमाडौँ । जापानका सम्राट आकिहितोका १२ वर्षीय नाति पढ्ने विद्यालयको कक्षामा दुईवटा चक्कु भेटिएपछि प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती दुई धारिला हतियार राजकुमार हिसाहितो बस्ने डेस्कको छेउमा शुक्रवार फेला परेका हुन् ।स...
Baishak 15, 2076 श्रीलंका । श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो ।छापा मार्ने क्रममा...
Baishak 15, 2076 सियाटल । अमेरिकाको सियाटल साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेनको केही भाग खस्दाँ चार जनाको मृत्यु भएको छ । सडक गुडिरहेका गाडी च्यापिँदा चारजनाको ज्यान गएको छ भने तीन जना घाइते भएको समाचारमा जनाइएको. छ । निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको...