कराकस । भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ । एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन् । पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई कारागार लगियो । गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रय...
Baishak 26, 2076 काठमाडौं । अवतरणका क्रममा रनवेबाट विमान चिप्लिँदा ११ जना घाइते भएका छन् । म्यान्मारको यांगून विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चिप्लिँएको हो । बंगलादेश एयरलाइन्सको विमान शहरमा ठूलो आँधी आएपछि धावनमार्ग चिप्लो बनेकोले रनवे किनाराको घाँसमा चिप्ल...
Baishak 25, 2076 ग्वाटेमाला । ग्वाटेमालाको एक जेलभित्रै प्रहरीले गोली चलाउँदा ७ जना कैदीको मृत्यु भएको छ । मध्य अमेरिकामा पर्ने राष्ट्र ग्वाटेमालामा प्रहरीेले जेलभित्रै अन्दाधुन्दा गोली चलाएको हो । ग्वाटेमालाको राजधानी ग्याटेमाला सिटीस्थितसिटीस्थित पाभोन जेलमा कै...
Baishak 25, 2076 बग्दाद । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अचानक इराक भ्रमणमा निस्केका छन् । उनी मंगलबार अचानक इराकको राजधानी बग्दाद पुगेका हुन् । पूर्वजानकारीबिना भएको उक्त भ्रमणका क्रममा पोम्पेओले इराकी राष्ट्रपति बह्राम सलिह, प्रधानमन्त्री अदेल अब्दुल माहदीसह...
Baishak 25, 2076 जापान । जपानमा १३ बाबालिकालाई कारले किच्येको छ । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका हुन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ।जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर...
Baishak 25, 2076 अमेरिका । अमेरिकाको एक स्कुलमा विद्यार्थीले गोली चलाउँदा एक जनाको मृत्यु हुनका साथै ८ जना घाइते भएका छन । अमेरिकाको कोलोराडोमा दुई जना विद्यार्थीले एक स्कुलमा गोली चलाएका हुन् । कोलोराडो साइन्स एण्ड टेक्नोलोजीका विद्यार्थीले सो गोली प्रहार गरेका ...
Baishak 24, 2076 वासिङटन । पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किल...
Baishak 24, 2076 काठमाडौँ । ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन् । बच्चाको जन्म स्थानीय समय अनुसार सोमव...
Baishak 24, 2076 काठमाडौँ । छोरीले अन्तरजातीय बिहे गरेपछि रिसाएका बुवाले छोरी र ज्याइँलाई जिउँदै जलाएका छन् । यो घटना भारतको महाराष्ट्र भएको हो । रुक्मिणी र मंगेशबीच प्रेम विवाह भयो । तर उनीहरुको बिहेको निर्णयमा परिवारको सहमति थिएन । किनभने उनीहरुको अन्तरजातीय बिह...
Baishak 24, 2076 काठमाडौं । मेक्सिकोमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको छ । अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएको हो । सानो प्राइभेट जेट लास भेगासबाट आइतवार उडेको थियो । त्य...
Baishak 24, 2076 म्यानमार । म्यानमार सरकारले रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ्ग गरेको भन्दै पक्राउ गरि जेल हालिएका दुई पत्रकार रिहा भएका छन् ।समाचार संस्था रायटर्सका लागि म्यानमारबाट रिपोर्टिङ्ग गर्दै आएका पत्रकार वा लोन र क...
Baishak 23, 2076 केहि समय यता अभिनेता अक्षय कुमारले केहि विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावमा उनको नागरिकताको विषयलाई लिएर निकै विवाद भएको छ । कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ ।उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्म...
Baishak 23, 2076 रुस । रुसमा एक यात्रुवाहक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको हो ।विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थ...
Baishak 22, 2076 काठमाडौं । हतियारधारी लडाकूहरूले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरूले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री सहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् ।प्रहरी अधिकारीहरूले अहिलेसम्म म...
Baishak 22, 2076 श्रीनगर । भारत नियन्त्रित काश्मिरमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का उपध्यक्षको हत्या भएको छ । धरमै बसिरहेका बेला अपरिचित बन्दुकधारीहरुले उनीमाथि आक्रमण गरेको त्यहाँका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिर...