जापानमा १३ जना बालबालिलाई कारले किच्यो

जापान । जपानमा १३ बाबालिकालाई कारले किच्येको छ ।  पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका हुन् । जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ।

जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ । प्रहरीले दुई जना कार चालक महिलालाई गिरफ्तार गरेको छ भने घाइते बालबालिकालाई अस्पताल भर्ना गरिएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...