भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै

निशान न्युज Jesha 9, 2076

काठमाडौं ।  भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ ।मतगणना स्थलको सुरक्षा व्यवस्था क...

भारतमा नरेन्द्र मोदीको पार्टीलाई भोट ...

Jesha 8, 2076 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी  भारतीय जनता पार्टीलाई भोट दिएको भन्दै एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो । सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्री...

निर्वाचन परिणाममा विवाद ६ जनाको मृत्यु

Jesha 8, 2076 जकार्ता । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय समयाअनुसार ...

भारतमा एक चर्चित टिकटक सेलिब्रिटी जिम...

Jesha 8, 2076 नयाँ दिल्ली । दिल्लीको नजफगढ इलाकामामा टिकटमा सेलिब्रिटी बनेका एक युवकको हत्या भएको छ । अहिलेको चर्चितमोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको हो ।  उनलाई मंगलबार बिहान सवा पाँच बजेको...

अरुणाञ्चलमा चरमपन्थी आक्रमण, विधायकसह...

Jesha 8, 2076 काठमाडौं, जेठ । भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपिपी) का विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो ।तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड स...

जुत्ता निर्माण कम्पनीहरुले अमेरिकी रा...

Jesha 8, 2076 वासिंटन । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधा...

ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा...

Jesha 8, 2076 लन्डन । बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई अपील गरेकी छन् । प्रधानमन्त्री मेले यो प्रस्ताव संसद्बाट पास गर्ने अन्तिम मौका भएको समेत बताइन् । उनले संसदले युरोपेली संघबाट अलग हुने विधेयकको...

भारतको अरुणाचलमा विद्रोहीको आक्रमण, ए...

Jesha 7, 2076 एजेन्सी ।  भारतको अरुणाचल प्रदेशमा विद्रोहीको आक्रमणमा परी एक सांसदसहित ११ जनाको मृत्यु भएको छ। तिरप जिल्लामा मंगलबार भएको आक्रमणमा सांसद तिरंग अबो अबोहको मृत्यु भएको हो। उनी हालै एनपीपीबाट विधानसभाको निर्वाचनमा उठेका थिए।नेसनल सोसलिस्ट काउन्सिल अ...

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

Jesha 7, 2076 वासिङ्टन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ ।अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोर...

दुई महिला शिक्षकद्धारा मदिरा सेवन गरा...

Jesha 7, 2076 काठमाडौँ । दुई जना महिला शिक्षकले कक्षा १० मा अध्यानरत विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेकी छन् । अहिले यस्तो घटना सार्वजनिक भएको छ, जसले वालवालिका र उनका परिवार के साथसाथै विद्यालय प्रशासनलाई पनि लज्जित बनाइदिएको छ ।यो घटना क्यालिफोर्निया...

उत्तर कोरियाली महिला चीनमा देह व्यापा...

Jesha 7, 2076 लन्डन । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको एक अध्ययनले खुलासा गरेको छ । बेलायतको लन्डनस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले गरेको अध्ययनले उत्तर कोरियाका महिला तथा युवतीलाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका...

एक्जिट पोलमा देखिएको बीजेपीको अग्रता...

Jesha 6, 2076 नयाँ दिल्ली ।  आम निर्वाचनमा चरणबद्ध मतदान सम्पन्न भएपछि, प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका नतिजालाई भारतका विपक्षी नेताहरूले अस्वीकार गरेका छन् । एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टि आम न...

ब्राजिलको एक बारमा बन्दुकधारीले अन्धा...

Jesha 6, 2076 ब्राजिल । ब्राजिलको एउटा बारमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरी भेगमा रहेको  बेलम शहर नजिकको बारमा   गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुले बत...

युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार

Jesha 6, 2076 काठमाडौं । बैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्धार गरिएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको ज...

भारतमा पुन: मोदी, मत सर्वेक्षणमा भाज...

Jesha 6, 2076 नयाँ दिल्ली । भारतमा सम्पन्न १७ औं लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बह...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...