विमान आधा घण्टा ढिला उडान भएपछि मन्त्री पदबाट राजिनामा

निशान न्युज Jesha 12, 2076

मेक्सिको । विमान आघा घण्टा ढिला उडान भएपछि मेक्सिकी बातावरणमन्त्रीले पदबाट राजिनामा दिएकी छन् ।  मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेज ब्लान्कोले आफ्नो कारणले विमानको उडान केही समय ढिलाइ भएपछि पदबाट राजीनामा दिएको बताएकी छिन् । उनले ट्विट गर्दै आफ्नो कारणले विमानको उडान रोक्नुपर्दा सर्वसाधार...

डाक्टरको चरम यातनापछि मेडिकलकी छात्रा...

Jesha 12, 2076 काठमाडौँ । डाक्टरले चरम यातना दिएपछि मेडिकलकी छात्राले अस्पतालभित्रै आत्महत्या गरेकी छन् । एमडी दोस्रो वर्षकी २६ वर्षीया छात्रा पायल सलमान तडवीले आत्महत्या गरेको जनाइएको छ । उनी मुम्बईको बिवाइएल नायर नामको एउटा अस्पताल काम गर्थिन् ।  २२ मेमा पायलल...

राहुल गान्धीले हारेको क्षेत्र अमेठमा ...

Jesha 12, 2076 नयाँ दिल्ली । भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीले हारेको क्षेत्र अमेठमा भारतीय जनता पार्टीका एक नेताको गोली हानी हत्या भएको छ । सो क्षेत्रबाट भाजपाकी नेतृ स्मृति इरानी विजयी भएकी थिइन् । इरानीले गान्धी परि...

राहुल गान्धी र ममता बेनर्जीको राजीनाम...

Jesha 12, 2076 नयाँ दिल्ली ।  केहीदिनअघि भएको लोकसभा चुनावमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी र तृणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा दिने बताए। तर ती दुबै पार्टीले उनीहरूको र...

मोदी एनडीए संसदीय दलको नेतामा सर्वसम्मत

Jesha 12, 2076 नयाँदिल्ली ।  भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए) को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन्। भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले प्रचण्ड ...

ट्युसनको बहानामा विद्यार्थीसँग आपत्ति...

Jesha 10, 2076 काठमाडौँ । एक शिक्षिकाले ट्युसनको बहानमा विद्यार्थीसँग बारम्बार यौन सबन्ध राख्दै आएको बताइएको छ । ती शिक्षिकाले विद्यार्थीलाई पढाउने बाहनमा बारम्बार अनैतिक सबन्ध राखेको श्रीमानले थाहा पाएपछि सो कुरा बाहिरीएको छ ।  भारत हरियाणा राज्यको पानीपात जिल्...

बेलायती प्रधानमन्त्री मेले दिइन् राजी...

Jesha 10, 2076 काठमाडौं . बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रवार पदबाट राजीनामा दिएकी छन् । ब्रेक्जिट सम्झौतामा सहमति जुटाउन नसकेपछि आफ्नै कन्जर्भेटिभ पार्टीको दबाब परेपछि मेले राजीनामा दिएकी हुन् । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायत...

छिमेकीको १३ वर्षीय छोरालाई बाँधेर बला...

Jesha 10, 2076 नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा एक महिलाले छिमेकीको १३ वर्षका छोराको बलात्कारको प्रयास गरेकी  छन् । ३० वर्षीया ति महिलाले किशोरलाई आफ्नै घरमा लिएर बलात्कारको प्रयास गरेको उत्तर प्रदेश प्रहरीले जनाएको छ । ती महिला माथि १३ वर्षीय किशोरलाई बलात्क...

मोदीका कटु आलोचक कन्हैया कुमार पराजित

Jesha 9, 2076 काठमाडौँ । बिहारको बेगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका कन्हैया कुमारले चुनाव हारेका छन् । उनी भारतीय जनता पार्टीका उम्मदेवार गिरिराज सिंहसँग पराजित भएका छन् ।जहवारलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व अध्यक्ष समेत रहेका उनी भारती क...

भारतीय लोकसभा चुनावः नरेन्द्र मोदीको ...

Jesha 9, 2076 नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् ।अहिलेसम्मको मत परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ । राहुल गान...

भारतीय लोकसभा चुनावः दक्षिण भारतीय चल...

Jesha 9, 2076 काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन् । बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।  उनले २३ ह...

भारतीय लोकसभा चुनाव : चुनावी परिणाम स...

Jesha 9, 2076 नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यम पञ्जाबकेशरीले जनाएको छ । मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात ...

भारतीय लोकसभा चुनाव : चर्चित युवा कन्...

Jesha 9, 2076 नयाँ दिल्ली ।  भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना जारी छ । सुरुवाति गणनामा बिजेपी नेतृत्वको गठबन्धनले आक्रामक अग्रता लिएको छ ।अमेठीमा राहुल गान्धी पछि परेका छन् भने बिहारको बेगुसरायमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । त्यहाँ भाजपाका उमेद्बार ...

भारतीय लोकसभा चुनावः बीजेपी एक्लैले ब...

Jesha 9, 2076 नयाँ दिल्ली । भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ । कुल ५४३ लोकसभा सिट मध्ये ५४२ लोकसभा सिटका लागि १ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा चुनाव भएको थियो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यही मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको ह...

अमेरिकी राजदूतको योजनाप्रति सरकारको चासो

Jesha 9, 2076 काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भन्दै सुरु गर्ने घोषणा गरेको ‘राजदूतसँग गफगाफ’ सिरिजप्रति परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ ।परराष्ट्र स्रोतका अनुसार राजदूतले तयार...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...