मोदीका कटु आलोचक कन्हैया कुमार पराजित

काठमाडौँ । बिहारको बेगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेका कन्हैया कुमारले चुनाव हारेका छन् । उनी भारतीय जनता पार्टीका उम्मदेवार गिरिराज सिंहसँग पराजित भएका छन् ।

जहवारलाल नेहरु विश्वविद्यालय विद्यार्थी संगठनका पूर्व अध्यक्ष समेत रहेका उनी भारती कम्युनिष्ट पार्टी (सीपीआई)बाट निर्वाचन लडेका थिए । मोदीका कटु आलोचक उनको चुनावी दौरानका क्रममा निकै चर्चा भएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...