काठमाडौँ । अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दुताबास अस्थायी रुपमा बन्द गरेको छ ।
बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दुताबासलाई अस्थायी रुपमा बन्द गरेको छ ।
दुतबासले एक आकस्मिक सूचना दिदै दुताबास अस्थायी रुपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन द...
Mangsir 5, 2081 काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ । अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो ।
अमेरिक...
Kartik 27, 2081 काठमाडौं । चीनको जुहाइ शहरमा एक व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका छन् ।
यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् । ६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्...
Kartik 21, 2081 काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थ...
Kartik 21, 2081 काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् ।
निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम...
Kartik 21, 2081 काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित ...
Kartik 15, 2081 काठमाडौँ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परिक्षण गरेको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा उत्तर कोरियाले गरेको यो परिक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हाल उत्तर कोरियाको रु...
Kartik 5, 2081 काठमाडौँ । भारतमा यात्रुवाहक विमानमा बमको धम्की आउने क्रम जारी रहेको छ ।
आइतबार २५ भन्दा बढी उडानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको भरातीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार इन्डि...
Kartik 4, 2081 काठमाडौँ । दैनिक उत्सर्जन हुने कार्बनलाई अवशोषित गर्नु प्राकृतिक प्रक्रिया हो । जमिनले सतहमा रहेको कार्बन सोस्छ, रुखले वायुमण्डलमा रहेको कार्बन प्रदुषण सोस्छ र सामुद्रिक जीवहरूले पानीमा रहेको कार्बन सोस्छन् ।
हालैको एक अध...
Ashwin 24, 2081 काठमाडौँ । भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ ।
८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राती निधन भएको हो ।
सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो ।
पछि उनले आफैं आईसी...
Ashwin 8, 2081 काठमाडौँ । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन् ।
दोस्रो चरणको मतगणनापछि दिसानायकेले निकटतम प्रतिद...
Ashwin 6, 2081 काठमाडौं । श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।
सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मक...
Bhadra 27, 2081 कतै कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई बराबरीको टक्कर दिन सक्दिनन् कि भन्ने सन्देह थियो भने पनि मंगलबार राति उनीहरूबीच भएको पहिलो बहसले त्यसलाई दूर गरिदिएको छ । यो उनीहरूको अन्तिम बहस पनि हुन सक्छ। ह्यारिसले अर्को बहसको माग ...
Bhadra 24, 2081 काठमाडौँ । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रेस विज्ञ...
Bhadra 20, 2081 काठमाडौँ । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १...