काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन् ।
रुसले जल, स्थल र हवाई आक्रमण एकैपटक गरेकाले हताहत हुनेको संख्या बढ्दो छ। आक्रमणको निशानामा युक्रेनको राजधानी किभ समेत परेकाले राजधानी छो...
Falgun 5, 2078 काठमाडौं । कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने, छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ। भारत–म्यानमार सी...
Magh 24, 2078 एजेन्सी । उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।
संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी ग...
Magh 21, 2078 एजेन्सी । बेइजिङरचीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछिम पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको ...
Magh 14, 2078 एजेन्सी । मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् ।
देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला ...
Magh 14, 2078 एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुका बीचमा खासगरी दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र समझ्दारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयल...
Magh 11, 2078 एजेन्सी । भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरासहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ ।
हिजो (सोमबार) राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो । दुर्घटना वर्धा नजिकै तुलजापुर राष...
Magh 9, 2078 एजेन्सी । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ ।...
Poush 29, 2078 काठमाडौं । कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् ।
‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस...
Poush 28, 2078 एजेन्सी । कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् ।
संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा...
Poush 28, 2078 एजेन्सी । क्यानडाको क्युबेक प्रान्तमा कोभिड १९ विरुद्ध खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ । कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्य...
Poush 27, 2078 काठमाडौं । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन था...
Poush 25, 2078 एजेन्सी । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दि...
Poush 25, 2078 काठमाडौं । साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन् । सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो ।
राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको म...
Poush 25, 2078 एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् ।
हाल ...