काठमाडौं । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् ।
‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अ...
Falgun 30, 2078 काठमाडौं । रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।
युक्रेनको इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का ए...
Falgun 29, 2078 काठमाडौं । रुसकी पूर्व महिला जासुस आलिया रोजाले राष्ट्रपति भ्यादिमीर पुटिनको आलोचना गरेकी छन् । युक्रेनमाथि आक्रमण गरेर पुटिनले गलत गरेको तर्क गर्दै आलियाले युक्रेनी जनताले निरन्तर प्रतिवाद गर्ने विश्वास लिएकी छन् ।
द सनम...
Falgun 29, 2078 काठमाडौं । युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको...
Falgun 28, 2078 काठमाडौं । युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई...
Falgun 28, 2078 काठमाडौं । रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन् । शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले उत्तर पश्चिममा रह...
Falgun 27, 2078 काठमाडौं । रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो ।
रुसी विदेशमन्त...
Falgun 23, 2078 नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् ।
युक्रेनमा रुसले हमला गरेपछि ...
Falgun 21, 2078 काठमाडौं । रुसमा फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्धको घोषणा गरिएको छ ।
रूसी मिडिया नियामकले सामाजिक सञ्जालहरुले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषण...
Falgun 21, 2078 काठमाडौं । युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।
दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहान...
Falgun 21, 2078 किभ । जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् ।
राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घन्टा लामो सो वार्तामा चान्सल...
Falgun 21, 2078 काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामक अडानको आलोचना भइरहेका बेला पश्चिमी मुलुकका नेताहरूको नीतिमाथि पनि प्रश्न उठिरहेको छ ।
यस आक्रमणको समाचारमा पश्चिमी सञ्चार माध्यमको कथित पू...
Falgun 18, 2078 एजेन्सी । युक्रेनको खारकिएभ शहरमा प्रहरी विभागको एउटा भवनमा रकेटद्वारा हमला भएको छ । यूएनआईएएन समाचार एजेन्सीले यस्तो रिपोर्ट दिएको हो । युक्रेनको सरकारको टेलिग्राम च्यानलमा एउटा भिडियो पोस्ट गरिएके छ जसमा एक भवनलाई आगोको ...
Falgun 16, 2078 काठमाडौँ । संसारको सबैभन्दा ठुलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ ।
एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सिएनएनले उल्लेख गरेको छ ।
राजधानी किभको विमानस्...
Falgun 13, 2078 काठमाडौं । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले...