एजेन्सी । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह ह्युमन राइट वाचले जनाएको छ। तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो।
वाचले पूर्वसेनामाथि गरिए...
Mangsir 14, 2078 एजेन्सी । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ ।
अधिकारीहरुले आइतबार राति यहाँको जोस न...
Mangsir 13, 2078 एजेन्सी । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलन थालेसँगै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
सो...
Mangsir 11, 2078 एजेन्सी । परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्...
Mangsir 11, 2078 एजेन्सी । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।
प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै ...
Mangsir 10, 2078 एजेन्सी । सांघाईमा तीन जनामा कोभिड १९ देखिएपछि सयौं उडान रद्द गरिनुका साथै विद्यालय बन्द गरिएका छन् । त्यस्तै, सो क्षेत्रमा गरिने सबै भ्रमण स्थगित गरिएको छ ।
चीनले कोभिडलाई शून्यमा झार्ने बताउँदै आएको छ । यात्रा प्रतिबन्ध...
Mangsir 9, 2078 एजेन्सी । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको १२ घण्टा नबित्दै राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सोसल डेमोक्रेटिक पार्टीकी नेता...
Mangsir 9, 2078 एजेन्सी । अमेरिकाले थप एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। राष्ट्रिय सुरक्षा र विदेश नीतिलाई लिएर चासो देखिएकाले व्यापार गर्ने गरी थप चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखिएको अमेरिकाले जनाएको छ।
अहि...
Mangsir 7, 2078 एजेन्सी । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए...
Mangsir 3, 2078 एजेन्सी । ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ। अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन्। ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढ...
Kartik 28, 2078 क्विटो । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।
दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जनाएको छ । उक्त कारागारमा यह...
Kartik 27, 2078 काठमाडौँ । पोर्चुगलले कार्यालय समयबाहिर आफ्ना कर्मचारीलाई इमेल पठाउन र म्यासेज गर्न प्रतिबन्ध लगाएको छ । त्यहाँको नयाँ कानुनले कर्मचारीको ‘आराम गर्ने अधिकार’लाई सुनिश्चित गर्न यो व्यवस्था गरेको हो । काम र व्यक्तिगत जीवनको ...
Kartik 26, 2078 नयाँ दिल्ली । दिल्लीको वायुको गुणस्तर निकै खस्किएको छ । प्रदूषणका कारण मानिसहरुमा श्वासप्रश्वास र आँखासम्वन्धी समस्या देखिन थालेको छ । दिल्लीको वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स) एक्कासी बढेको हो ।
दिल्लीको दुई स...
Kartik 24, 2078 एजेन्सी । भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ ।
बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।
घटनास्थलमै प्...
Kartik 23, 2078 एजेन्सी । दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ ।
मराडी सहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेक...